• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतका एसएसबी र गाउँलेको कुटपिटबाट १२ नेपाली घाइते

  • वीरगंज संजाल
  • २३ बैशाख २०७७, मंगलवार २०:५१
  • ५९०९

    वीरगन्ज | क्रान्ति शाह |  बारा स्थित नेपाल भारतको सीमा नाका दशगजामा मङ्गलबार बिहान भारतका  सुरक्षाकर्मी, गाउँले  र नेपालीबीच झडप भएको छ । बाराको विश्रामपुर गाउँपालिका ४ बलिरामपुरसँग सीमा जोडिएको नेपाल भारत सीमाक्षेत्रको दशगजामा भएको झडपमा १२ जना नेपाली  घाइते भएका छन् ।

     

    वडा अध्यक्ष मदन यादवका अनुसार झडपमा भारतीय एसएसबी र भारतीयको कुटपिटबाट १२ जना  घाइते भएका हुन् । उनीहरुमध्ये २ जनालाई गम्भीर चोट लागेको र अरु भने सामान्य घाइते भएको वडा अध्यक्ष यादवले जानकारी दिए ।

    बलिरामपुरका छोटेलाल साहले दगशजा छेउमै रहेको आफ्नो खेतमा मङगलबार बिहान काम गरिरहेका बेला पारीबाट आएका एसएसबीले उनलाई कुटेका थिए । गाउँका नेपाली किसान कुटिएपछि प्रतिवादका लागि दशगजा क्षेत्रमा गएका बलिरामपुरका स्थानीयको समुहमाथि भारतीय एसएसबीले अन्धाधुन्द लाठी चार्ज गरेका थिए ।

    त्यसक्रममा सीमावर्ती भारतीय गाउँ सहदेवाका भारतीयले पनि नेपालीमाथि ढुङ्गा मुढा गरेको वडा अध्यक्ष यादवले बताए । प्रतिकारमा यताबाट पनि नेपालीले ढुङगामुढा गरेको यादवले जानकारी दिए । यसअघि सोमबार साँझ दगशजामा रहेको आफ्नो तरकारी बारीमा गएका बलिरामपुरका एक किसानले बारीबाट तरकारी टिपेर दशगजा क्षेत्रमा राखेका थिए ।

    त्यसैको निहुँमा एसएसबीका जवानले ती किसानलाई कुटपिट गरेका थिए । नेपाली किसान कुटिएपछि आक्रोशमा आएका बलिरामपुरका ३-४ जना युवाले पनि सोमबार बेलुकी सीमा नाकामा गएर एसएसबीका जवानलाई कुटेपछि विवाद सुरु भएको थियो । त्यही विवादका कारण सीमा क्षेत्रमा तनाव भई मङ्गलबार बिहान बलिरामपुरका स्थानीय र भारतीयबीच झडप भएको हो ।

    तनावपछि सीमा क्षेत्रमा दुबै देशका गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिती नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले भने मङ्गलबार बिहान भारतको सहदेवा र बाराको बलिरामपुरका स्थानीयवासी झगडाका लागि जम्मा भएकोमा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएर झडप हुन नदिएको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑