• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘डिसइन्फेक्सन स्प्रे’ ले कोरोनाबाट जोगाउँदैन, छाला र श्वासप्रश्‍वासको संक्रमण गराउँछ : चिकित्सक

  • वीरगंज संजाल
  • २३ बैशाख २०७७, मंगलवार ०६:१८
  • ३८४१

    वीरगंज । नेपालका विभिन्‍न स्थानमा कोरोना भाइरसको संक्रमण कम गर्न ‘डिसइन्फेक्सन स्प्रे’ गरिहेको देखिन्छ । विभिन्‍न स्थानमा सवारीमा तथा हिँडिरहेका मानिसहरुको अनुहारमा पर्ने गरी यस्तो ‘डिस्‍इन्फेक्सन स्प्रे’ गरिँदै आएको छ । आइतबार मात्रै पनि काठमाडौंको ओमबहालमा सडकमा हिडिरहेका मानिसहरुको अनुहारमा पर्ने गरी यस्तो स्प्रे गरिएको थियो ।

     

    तर, चिकित्सकहरुले भने यस्ता स्प्रेले मानव शरीरमा परेमा विभिन्‍न समस्या हुने चेतावनी दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवम संक्रमण रोग विशेषज्ञ डा. बासुदेव पाण्डेले यसरी ‘डिसइन्फेक्सन स्प्रे’ मानिसको शरिरमा परेमा विभिन्‍न स्वास्थ्य समस्या देखिने बताए ।

     

    “यस्ता केमिकल मानिसको शरिरमा परेमा चिलाउँने, पोल्ने, फोका आउँने समस्या देखिन्छ”, उनले भने, “यस्ता केमिकलले कोरोनाबाट बचाउँदैन्  बरु थप समस्या निम्त्याउँछ ।”टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बस्तोलाले ‘डिसइन्फेक्सन स्प्रे’ गर्दा प्रयोग भएको क्लोरिनले श्‍वासप्रश्‍वासको समस्या देखिने उनले जानकारी दिए ।

     

    उनले भने, “बालबालिकाहरुमा यस्तो केमिकल प्रयोग भएमा विभिन्‍न फोक्सोसम्बन्धी रोगहरु लाग्‍ने हुन्छ ।” डिसइन्फेक्सनले भाइरस नमार्ने बरू स्वास्थ्यमा समस्या ल्याउने भन्दै यो कार्य तत्काल बन्द गनुपर्ने उनले बताए ।छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णले डिसईन्फेक्सन स्प्रे मानब शरिरका लागि छर्ने नै होईन् । यो अस्पताल, सर्जिकल रुमहरुमा किटाणु वा भाइरस मुक्त बनाउँन  प्रयोग गरिने केमिकल रहेको जानकारी दिए ।

     

    “छाला सुख्खा हुने, घाउ आँखामा परेमा आँखा पोल्ने, पाक्ने, रातो हुने, नाक पोल्ने, घाँटी दुख्‍ने आदि यसको असर १-२ दिनमा शरीरमा देखिनसक्छ । धेरै दिनसम्म रहेमा खोकी लाग्‍ने, दम बढ्ने हुन्छ”, उनले भने, “डिसइन्फेक्सन स्प्रे  गर्दागर्दैमा  कोरोनाबाट बचिन्छ भन्‍नु भ्रम मात्र हो ।”

     

    कोरोना भाइरसको संक्रमण देखिएको सुरुको समयमा विभिन्‍न देशहरुले यस्तो स्प्रे गरेका थिए । तर पछि विभिन्‍न अध्ययनले त्यो स्प्रेले मानव शरीरलाई हानी गर्ने देखिएपछि रोकिएको उनले जानकारी दिए । भारतको लखनऊमासमेत विभिन्‍न राज्यबाट आएकाहरुलाई लाइन लगाएर यसरी डिस्इन्फेक्सन स्प्रे गरेको भन्दै स्प्रे गर्ने र निर्देशन दिनेलाई कारबाही गरिएको थियो ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले डिसइन्फेक्सन स्प्रे औषधी छर्केको देखिन्छ । यस्तो केमिकलले कोरोना भाइरस नमार्ने जानकारी दिए । यस्ता किटनाशक पदार्थ छर्किने गर्दा आँखा र नाकमा परेमा दम, श्वासप्रश्वासलगायतका विभिन्न समस्या देखिने उनले जानकारी दिए । यस्ता केमिकलले भुइँ र गाडीलगायत सफा गर्न प्रयोग गरिन्छ । कोरोना  भाइरसबाट बच्‍न साबुन पानीले हात धुने , दूरी कायम गर्ने , खोक्दा वा हाँछ्यु गर्दा नाक मुख छोपेर गर्न उनले सुझाव दिए ।उजयलों

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑