• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वभर कोरोना : बढी प्रभावित १६ देशको अपडेट

  • वीरगंज संजाल
  • २३ बैशाख २०७७, मंगलवार ०६:१५
  • ३१८७

     विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या रोकिने क्रम देखिएको छैन ।पछिल्लो अपडेट अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ९४७ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जनाको मृत्यु भएको छ ।

     

    त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७८ हजार ९३७ जना थप संक्रमित पुष्टि भएको छ ।पछिल्लो अपडेट अनुसार संसारभर ३६ लाख ४१ हजार २०५ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।त्यस्तै अहिलेसम्म विश्वभर ११ लाख ९२ हजार ९४८ जना ठिक भएका छन् ।

     

     

     

     

    अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १६ मुलुकको पछिल्लो अपडेट :

     

     

    अमेरिकामा १२ लाख ११ हजार ८३९ कुल संक्रमित भएका छन् भने ६९ हजार ७०९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ८७ हजार २५ निको भएर फर्किएका छन् ।इटालीमा २ लाख ११ हजार ९३८ कुल संक्रमित भएका छन् भने २९ हजार ७९ जनाको मृत्यु भएको छ । यसैबीच ८२ हजार ८७९ निको भएर फर्किएका छन् ।

     

    बेलायतमा अहिलेसम्म एक लाख ९० हजार ५८४ कुल संक्रमित भएका छन् भने २८ हजार ७३४ जनाको मृत्यु भएको छ ।स्पेनमा २ लाख ४८ हजार ३०१ कुल संक्रमित भएका छन् भने २५ हजार ४२८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५१ हजार ६३३ जना निको भएर फर्किएका छन् ।

     

    फ्रान्समा एक लाख ६९ हजार ४६२ कुल संक्रमित भएका छन् भने २५ हजार २०१ जनाको मृत्यु भएको छ । यसैबीच ५१ हजार ३७१ जना निको भएर फर्किएका छन् । बेल्जियममा ५० हजार २६७ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ९२४ जनाको मृत्यु भएको छ । यसैबीच १२ हजार ३७८ जना निको भएर फर्किएका छन् ।

     

    ब्राजिलमा एक लाख ७ हजार ८४४ जना संक्रमित भएका छन् भने ७ हजार ३२८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ४५ हजार ८१५ जना ठिक भएका छन् । जर्मनीमा एक लाख ६६ हजार १५२ कुल संक्रमित भएका छन् भने ६ हजार ९९३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३२ हजार ७ सय निको भएर फर्किएका छन् ।

     

    इरानमा ९८ हजार ६४७ कुल संक्रमित भएका छन् भने ६ हजार २७७ जनाको मृत्यु भएको छ । यसैबीच ७९ हजार ३७९ निको भएर फर्किएका छन् ।नेदरल्याण्डसमा अहिलेसम्म ४० हजार ७७० जना संक्रमित भएका छन् भने ५ हजार ८२ जनाको मृत्यु भएको छ ।

     

    चीनमा अहिलेसम्म ८२ हजार ८८० कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ७६६ निको भएर फर्किएका छन् । क्यानाडामा ६० हजार ६१६ जना संक्रमित भएका छन् भने ३ हजार ८४२ जनाको मृत्यु भएको छ । त्यस्तै २५  हजार ४२२ जना ठिक भएका छन् ।

     

    टर्कीमा एक लाख २७ हजार ६५९ जना संक्रमित भएका छन् भने ३ हजार ४६१ जनाको मृत्यु भएको छ । त्यस्तै ६८ हजार १६६ जना निको भएर फर्किएका छन् ।स्विडेनमा २२ हजार ७२१ जना संक्रमित भएका छन् भने २ हजार ७६९ जनाको मृत्यु भएको छ ।

    मेक्सिकोमा २३ हजार ४७१ जना संक्रमित भएका छन् भने २ हजार १५४ जनाको मृत्यु भएको छ । स्विटजरल्याण्डमा कुल २९ हजार ९८१ संक्रमित भएका छन् भने एक हजार ७८४ जनाको मृत्यु भएको छ । त्यस्तै २५ हजार २ सय जना निको भएर फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑