• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयर सरावगी – पार्टी भित्र गुण्डागर्दी छ, राजीनामा दिन्छु

  • वीरगंज संजाल
  • २२ बैशाख २०७७, सोमबार २१:३८
  • ७८६९

    बीरगञ्ज |  बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पार्टीबाट राजीनामा दिने बताएका छन् । पार्टीकै नेता तथा कार्यकर्ताहरुले विभिन्न षडयन्त्र गरेर काम गर्न नदिइरहेको बताउदैं मेयर सरावगीले राजीनामा दिँदा कानुनी रुपमा पद गुम्ने भएकाले मात्रै आफू अहिलेसम्म यही पार्टीमा आबद्ध भएको आशय व्यक्त गरेका छन् ।

     

    स्थानीय एक रेडियोमा अन्र्तवार्तामा कुरा गर्दै मेयर सरावगीले यदि पार्टीले राजीनामा दिन भन्छ भने सो का लागि आफू तयार रहेको प्रष्ट पारेका छन् । पार्टीकै केही नेताहरुकै निर्देशनमा आफुलाई बदनाम गर्ने र काम गर्न नदिने खेल भइरहेको उनले दाबी गरे ।

     

     

     

    “त्यहीं पार्टीबाट जितेर आउनु भो, अनि त्यहीं पार्टीको कुरा किन मान्दिनु हुन्न त ?” भन्ने प्रश्नमा आफूलाई पार्टीले नभई जनताले मेयर बनाएको उनको दाबी छ । आफू ५ लाख जनताको मेयर भएकाले पार्टीको नीति र निर्देशनमा चल्न नसक्ने उनले प्रष्ट पारे ।

     

    पहिला पनि आफुले दुई पटक पार्टीका केन्द्रिय अध्यक्ष समक्ष राजीनामा बुझाएको बताउदैं मेयर सरावगीले जिल्लाका केही नेता आफ्नो टिआरपी बढेको देखेर आत्तिएको बताए । हरेक दिन पार्टीका केही नेताहरुको निर्देशनमा कार्यकर्ताहरुमार्फत विभिन्न प्रोपोगान्डा झिकेर काम गर्न नदिरहेको बताउदैं मेयर सरवागीले पार्टीलाई आफ्नो काम प्रति चित्त नबुझेको भए बर्खास्त गर्न सक्ने बताए ।

     

    पार्टीका केही नेताहरुको इशारामा आफु माथि यति षडयन्त्र भइरहँदा पनि पार्टीको नेतृत्व भने मुकदर्शक भएर बसेको उनको आरोप छ । जाबो एउटा नगर अध्यक्षले प्रोपोगान्डा रचेर बदमान गर्न खेल खेल्दा समेत पार्टीले कारवाही गर्न नसकेको र चुप लागेर बसेको उनले आरोप लगाए ।

     

    संविधान दिवसको दिन थाहा नभएर जुलुशमा सहभागी हुँदा २४ घण्टे स्पष्टीकरण पत्र काट्ने पार्टीले पार्टीकै मान्छेले बदनाम गराई रहँदा चुप लागेर बसेकोमा उनको असन्तुष्टि छ । पार्टीका षडयन्त्रकारी विरुद्ध कारवाहीको माग पार्टीमा आफुले राखेको र निर्णय प्रतिक्षामा रहेको उनले खुलाशा गरे ।

     

    केन्द्र, प्रदेश र जिल्ला नेतृत्वले समेत आफुलाई पेलेर जान चाहेको भन्दै उनले आफ्नो पटक–पटक मानमर्दन हुने कार्य भएको उनले बताए । तपाईको पक्षमा पार्टीको नेतृत्व किन बोल्दैन त ? भन्ने प्रश्नमा पार्टी भित्र ठूलो गुण्डागर्दी रहेको उनले खुलाशा गरे । आफ्नो पक्षमा बोल्दा ठोक्दिने र मारदिने धम्की दिइने गर्दा डरले कोही पनि नबोलेको उनको भनाई छ । पार्टीकै ठूला नेता समेत पछाडि–पछाडि ठूला कुरा गर्ने तर अगाडि भने डरले “भिगी बिल्ली” हुने गरेको मेयर सरावगीले बताए ।nepalpost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑