बहुदरामाई को गम्हरियामा आज राती आगलागी भएको छ(भिडियो )
वीरगंज संजाल
२० बैशाख २०७७, शनिबार २३:५४
६७९३
पर्सा । रामजी यादव । बहुदरामाई नगरपालिका वाड नं ६ को गम्हरियामा आज राती करिब ९:०बजे घरमा आगलागी भएको छ।बहुदरामाई नगरपालिकावाडनं ६ गम्हरियाका रमेश साह कलवार को घरमा भैसीको लागि लाम्खुटे धपार्न बालिएको घुरबाट आगो सल्किएपछि सो आगलागी भएको हो।
आगलागीमा चामल,गेहु ,लत्ताकपडा, केही नगद रुपैया तथा एउटा भैसी जलेर लगभग तिन लाख बराबरको क्षति भएको पिडित ले बताएका छन ..रामजी यादव.।रामजी यादव बैसाख २० पर्सा बहुदरामाई नगरपालिका वाडनं ६ को गम्हरियामा आज राती करिब ९:०बजे घरमा आगलागी भएको छ।
बहुदरामाई नगरपालिकावाडनंब६ गम्हरियाका रमेश साह कलवार को घरमा भैसीको लागि लाम्खुटे धपार्न बालिएको घुरबाट आगो सल्किएपछि सो आगलागी भएको हो।आगलागीमा चामल,गेहु ,लत्ताकपडा,
केही नगद रुपैया तथा एउटा भैसी जलेर लगभग तिन लाख बराबरको क्षति भएको पिडित ले बताएका छन स्थानिय बासीको सहयोगमा सो आगोलाई नियणत्रण मा लिएको थियो।