वीरगंज | दक्षिण अमेरिकाको इक्वेडेरको पुर्वी क्षेत्रमा जंगलमा यस्ता जनजाती बस्छन् जसले कपडा नलगाएर आधा मानव जीवन जिएका छन् । चाहे पुरुष, चाहे महिला होस् वा बच्चा सबैले बिना वस्त्र घुम्छन् ।
धेरै स्थानमा बदलिदो समयसँगै रहन सहन र आदतमा पनि परिर्वतन आएको छ तर इक्वेडरको जंगलमा बस्ने जनजातीलार्इृ हेर्दा अझैपनि मानवहरु पुरै तरीकाले नबदलिएर आदी मानव भइृ जीवन जिइरहेका छन् । यसको राम्रो उदाहरण हुऔरनि जनजातीका मानिसहरु हुन् जो पहिलेको जस्तै आदी मानवको जीवनयापन गरीरहेका छन् । (ऐजन्सीको सहयोगमा)