Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
जीवनशैली
रिस सम्बन्धि केही भनाईहरु
वीरगंज संजाल
May 1, 2020, 8:24 pm
८१५६
शेयर
रिसको भावनाले रिसाएको व्यक्तिलाई भन्दा आफैलाई सधै चोट पुrयाउछ ।
रिस उठ्दा चिच्याउन शक्ति चाहिदैन, रिस नियन्त्रण गर्न धेरै शक्ति चाहिन्छ ।
रिसको बेलामा बोलेका शब्द यति कठोर हुन्छन जसले एकै मिनेटमा हजारौ सुन्दर चीजहरुको नष्ट गर्न सक्छ ।
रिस धेरै खतरा हुन्छ जो सधै कमजोर माथी नै पोखिन्छ ।
यदि तपाइँ सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन र गलत हुनुहुन्छ भने रिसाउने कुनै अधिकार छैन ।
रिस आगोको आगो हो यसले आगोलाई वशमा पार्न सक्ने मानिसले निभाउन सक्नेछ भने आगो नियन्त्रण गर्न नसक्नेले आफैलाई जलाउने छ ।
रिस यस्तो अवस्था हो जसमा जिब्रो दिमाग भन्दा छिटो चल्छ ।
रिसमा जवाफ नदिनुहोस्, खुशीमा वाचा नगर्नुहोस् र दुःखमा निर्णय नगर्नुहोस् ।
जसरी उमालेको पानीमा छवि देख्न सकिन्न त्यसरी नै रिसको बेलामा सत्य देख्न सकिन्न ।
एउटा मानिस बिहान देखि बेलुकासम्म काम गर्दा थकित हुँदैन तर रिस र चिन्ताले एक क्षणमा थकित हुन्छौ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
सप्तरीबाट हराएकी दुई बालिका भारतको दिल्लीमा फेला, परिवारजनलाई लगाइयो जिम्मा
हेलिकोप्टरबाट ल्याइएका बिरामीले पाएनन् उपचार
ठुला विद्यालयमा ६ अर्ब लगानी गर्दै सरकार
खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
पछिल्ला
मुख्य
लोकप्रिय
सप्तरीबाट हराएकी दुई बालिका भारतको दिल्लीमा फेला, परिवारजनलाई लगाइयो जिम्मा
हेलिकोप्टरबाट ल्याइएका बिरामीले पाएनन् उपचार
ठुला विद्यालयमा ६ अर्ब लगानी गर्दै सरकार
खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड
उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग
संवेदनशील सूचना चुहावटको आरोपमा एआइजी दाहाल निलम्बित
राष्ट्रिय सेवा दलका ८९ हजार गुमनाम
भाडामा बस्ने ८७ वर्षीया महिलालाई घरबाट निकालिएपछि सरकार संकटमा
आजदेखि प्रस्तावित १३ राजदूतको सुनुवाइ
सप्तरीबाट हराएकी दुई बालिका भारतको दिल्लीमा फेला, परिवारजनलाई लगाइयो जिम्मा
हेलिकोप्टरबाट ल्याइएका बिरामीले पाएनन् उपचार
ठुला विद्यालयमा ६ अर्ब लगानी गर्दै सरकार
खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑