वीरगन्जमा भोक भोकै घर बिहिन भएका भारत बिहारको बेतियाका निवासी एक परिवार{भिडियो सहित}
वीरगंज संजाल
१८ बैशाख २०७७, बिहीबार २२:१९
४३६८
वीरगन्ज | वीरगन्जमा भोक भोकै घर बिहिन भएका भारत बिहारको बेतियाका निवासी एक परिवार । भारत बिहारको बेतियाका निवानी एक परिवार वीरगन्जमा भोक भोकै घर बिहिन भएका छन।
वीरगन्ज म.न.पा. वाड नं १५ भिस्वा न्या वस्तीमा मिहनेत मजदुरी घर डेरा भाडामा बसेर घर परिवार पाल्दै आएका थिए। करोना (कोभिड१९) मुलुकनै लकडाउन मा रहेकोले उनिहरुको आर्थीक अभाव हुने बितिकै घरबेटिले घरनिकाला गरेपछि।
उनिहरु घर बिहिन भएका छन। दात्री निकाय संग सहयोगको आपेक्षा सहयोगको लागि ९८५५०३६००९ मा सम्पर्क गर्नु होला सम्पुर्न मा विरगंज सन्जाल को अनुरोध छ् |