• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाल फर्कन नपाएपछि मलेसियामा एक युवाले गरे आत्महत्या।

  • वीरगंज संजाल
  • १७ बैशाख २०७७, बुधबार ००:१२
  • ३८२५

    क्वालालम्पुर।लकडाउनको कारण नेपाल जान नपाउदा एक युवकले मलेसियामा आत्मा हत्या गरेका छन ।मलेसियाको आवाप सेभ गार्ड कम्पनीमा कार्यरत सप्तरीका इन्दल कुमार यादबले नेपाल जान नपाएपछि मङगलबार बिहान आत्मा हत्या गरेका हुन ।

    ३ महिना पहिले इम्प्रेरीयल इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौं बाट मलेसिया गएका थिए । उनी एक हप्ता काम गरे पश्चात नेपाल फर्कने भन्दै काम छोडेर मलेसियाकाे क्वालालम्पुर स्थित सेन्तुल होस्टेलमा बस्दै आएका थिए । कम्पनीले म्यानपावर कम्पनी संग कुरा गरेर नेपाल फर्काउने तयारी गरेको थियो ।

    तर मलेसियामा एमसिओ र नेपालमा लकडाउन भएको कारण नेपाल जान नपाएकाे आवाप सेभ गार्ड मै कार्यरत उनका साथि सुरेश लोप्चनले जानकारी दिए ।

    यादबले २ हप्ता पहिले पनि आत्मा हत्याको प्रयास गरेको तर हस्पिटल लगरे उपचार गरी बचाएकाे सुरेशले बताए । तर नाइट ड्युटीबाट आएका साथीहरु सुते पछि आज मङ्गलबार बिहान करिब ९:३० बजे तिर होस्टेल भित्र नै झिन्डिएर आत्माहत्या गरेको लोप्चनले जानकारी दिए ।

    श8व पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगेको छ ।आत्माहत्यको कारण यहि भनेर भने खुल्न सकेको छैन । यधपी साथिहरुका अनुसार उनी नेपाल जान नपाएकोमा एकदमै चिन्तित थिए ।

    विश्वभरि फैलिएकाे काेराेना महामारीको राेकथाम तथा नियन्त्रणकाे लागि अहिले मलेसियामा एमसिओ लागु गरिएकाे छ भने नेपालमा लकडाउन गरिएकाे छ। लकडाउनका बिच नेपाल फर्किने तयारीमा रहेका कयौं नेपालीहरु मलेसियामा अलपत्र परेका छन सभार ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑