• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा ४ हजार ७ सय जनाको आरडीटी परिक्षण, १० जनाको पोजेटिभ

  • वीरगंज संजाल
  • १६ बैशाख २०७७, मंगलवार २१:३७
  • ३८२१

    विरगंज | प्रदेश २ का ८ वटै जिल्लामा मंगलबारसम्म ४ हजार ७ सय जनाको आरडीटी परीक्षण गरिएको छ ।

    त्यसमध्ये १० जनाको रिजल्ट पोजेटिभ आएको छ भने ४ हजार ६ सय ९० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेशमा आज (मंगलबार) मात्रै कुल १ सय ५ जनाको आरडीटी परीक्षण गरिएको हो ।

    कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्टअन्तर्गत सप्तरी जिल्लामा अहिलेसम्म ७ सय ८७ जनाको आरडिटी परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा त्यस जिल्लामा ४४ जनाको आरडीटी परिक्षण गरिएको हो ।

    सिरहा जिल्लामा भने अहिलेसम्म ३ सय ३९ जनाको आरडिटी परिक्षण गरिएको छ । त्यस जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परीक्षण गरिएको छैन ।

    धनुषा जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परिक्षण गरिएको छैन । यहाँ अहिलेसम्म कुल ४ सय ४७ जनाको आरडीटी टेष्ट गरिएको छ ।

    महोत्तरी जिल्लामा कुल १ सय ६९ जनाको आरडीटी टेष्ट गरिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा एकजनाको मात्र आरडीटी परीक्षण गरिएको छ ।

    सर्लाही जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परीक्षण गरिएको छैन । त्यस जिल्लामा अहिलेसम्म कुल १ सय ३० जनाको आररीटी टेष्ट गरिएको हो ।

    रौतहटमा पनि मंगलबारसम्म कुल ४ सय ८२ जनाको आरडिटी टेष्ट गरिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कसैको टेस्ट गरिएको छैन ।

    बारामा पछिल्लो २४ घण्टामा ६ जनाको परीक्षण गरिएसँगै त्यहाँ अहिलेसम्म कुल १ सय ५३ जनाको आरडिटी टेस्ट गरिएको हो ।

    प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कुल २ हजार १ सय ९२ जनाको आरडिटी टेष्ट गरिएको छ । पर्सामा पछिल्लो २४ घण्टामा ४३ जनाको आरडीटी परीक्षण गरिएको छ ।

    सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा।रामप्रसाद घिमिरे परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा काठमाडौंबाट आएको ६ वटा टिम, जनकपुरबाट २ वटा टिमसहित सम्बन्धित जिल्लामा रहेका जनशक्तिलाई समेत परिचालन गरिएको छ ।

    टोलीमा मेडिकल डाक्टर,जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑