• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमितलाई वीरगन्ज लगियो

  • वीरगंज संजाल
  • १६ बैशाख २०७७, मंगलवार १९:५३
  • ७४९५

    कोभिड १९ को संक्रमण देखिएका रौतहट बृन्दावन ९ का २४ वर्षीय पुरुषलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्‍ज लगिएको छ ।

    काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राख्‍न वीरगन्ज लगिएको हो । उनका श्रीमती, २ छोरी र सम्पर्कमा रहेका एक जनालाई समेत क्‍वारेन्टाइनमा ल्याइएको छ । १४ दिन क्‍वारेन्टाइन बसेर घर फर्केका ती पुरुषको जनकपुरमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

     

    ईलाका प्रहरी गरुडाका डिएसपी ज्ञानकुमार महतो आफैले संक्रमितको घर पुगी एम्बुलेन्समा राखेर राख्‍न वीरगन्ज पठाएका हुन् । संक्रमितका २ छोरी र उनीहरुको सम्पर्कमा रहेका एक जनालाई चन्द्रपुर ६ स्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्‍वारेन्टाइनमा ल्याइएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।

    भारतबाट घर फर्केपछि चैत २२ गतेदेखि उनी क्‍वारेन्टाइनमा बसेका थिए । २६ गते जनकपुरबाट आएको चिकित्सकको टोलीले परीक्षणका लागि स्वाब लगेको थियो । त्यसको तीन दिनपछि नेगेटिभ रिपोर्ट आएको थियो । त्यही आधारमा उनलाई क्‍वारेन्टाइनबाट बिदाइ गरिएको थियो । काठमाडौंमा पुन: परीक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमितसँगै भारतबाट ४ जना आएका थिए । उनीहरुलाई क्वारेन्टाइनको एउटै कोठामा राखिएको थियो । खाना पनि अलग्गै थियो । तर ३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

    देवाही गोनाहीस्थित क्‍वारेन्टाइनमा बसेका करुनियाका ३५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । उनको घर गुजरा नगरपालिका ५ हो । करुनिया भने उनको ससुराली पर्छ ।

    बृन्दावनका संक्रमितसँगै भारतबाट ४ जना आएका थिए । उनीहरुलाई क्वारेन्टाइनको एउटै कोठामा राखिएको थियो । खाना पनि अलग्गै थियो । तर ३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । पछिल्लो दुई संक्रमित फेला परेसँगै नेपालमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म १६ जना निको भएर घर फर्किसकेका छन् । यसअघि ईशनाथ नगरपालिकाका बच्चु साहमा कोरोना संक्रमण देखिएको थियो । उनी निको भई सोमबार घर फर्किसकेका छन् ।Kantipur Daily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑