• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका ५५ वर्षीय कोरोना संक्रमित दिल्लीको तबलगी जमातमा सहभागी भएको खुलाशा

  • वीरगंज संजाल
  • १५ बैशाख २०७७, सोमबार १४:५२
  • ३८६५

    वीरगन्ज | वीरगञ्जमा आइतबार भेटिएका कोरोनाका २ संक्रमितमध्ये इनर्वाका ५५ वर्षीय संक्रमित पुरुष ,भारत दिल्लीको मुस्लिम धार्मिक सभा (तबलगी जमातमा ) सहभागी भएर नेपाल फर्किएको खुलेको छ ।

    आइतबार वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

    ती दुवै संक्रमितको ट्राभल हिष्ट्री (भ्रमण यात्रा विवरण) अध्ययनका क्रममा इनर्वाका संक्रमीत ५५ वर्षीय, भारतमा कोरोना भाइरस फैलाउन भूमिका खेलेको भनिएको दिल्लीको तबलगी जमातमा सहभागी भएको खुलेको हो ।

     

     

     

    आइतबार कोरोना पुष्टि भएपछि ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङको क्रममा, मार्चमा दिल्लीको धार्मिक सभामा उनी सहभागी भएको खुलेको वीरगन्जमा रहेको नेपाली सेनाको चण्डीनाथ गणका गणपति (कर्णेल) मदनजंग राणाले जानकारी दिए ।
    मार्च १ तारिख देखि १५ तारिखसम्म दिल्लीमा मुीस्लम धार्मिक प्रचारक (तबलीगी जमात) हरुको धार्मिक सभा भएको थियो ।
    राणका अनुसार, वीरगन्ज इनर्वाका संक्रमित, मार्च ६ तारिखमा दिल्ली गएर धार्मिक सभामा सहभागी भई मार्च ११ तारिख अर्थात गत फागुन २८ गते वीरगन्ज इनर्वास्थित घर फर्किएका थिए । घर फर्किएको करिब डेढ महिना पछि आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

     

     

    त्यसअघि एक सातादेखि उनलाइ वीरगन्ज श्रीपुरको सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । वीरगन्जमा चैत ३० गते भेटिएका कोरोना संक्रमीत ३ भारतीय समातीहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनी फेला परेपछि एक हप्ता पहिले देखि उनलाइ सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।

    आइतबार कोरोना संक्रमणको पुष्टि भएपछि आइतबार नै बिहान उनलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको छ ।

    उनको परिवारका चारजना सदस्यलाई घरको होम क्वारेन्टाइनमा बस्न भनिएको छ । आइतबार कोरोना संत्रक्रमण पुष्टि भएका वीरगन्ज ३ छपकैया घर भएका महानगरपालिका सरसफाइ कर्मचारी ४९ वर्षीय संक्रमितलाई पनि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा ती दुवैसँगै सर्लाहीबाट एक हप्ता पहिले ल्याइएका १४ वर्षीय बालकलाई पनि राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑