• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    खरेलको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण-पुरूषोत्तम साह

  • वीरगंज संजाल
  • १४ बैशाख २०७७, आईतवार २३:४४
  • ४७५७

    पर्सा । सम्मानित पर्सा जिल्ला अदालतदेखि सर्वोच्च न्यायालयले गरेको फैसला विपरीत न्यायालयको गरिमामा खलल पुर्याई सिङ्गो न्यायापालिकाकै मानमर्दन हुनेगरी आफु आईजीपी बन्न नसकेको(अयोग्य भएको) कुण्ठाका कारण विगतमाझैं नौटंकीपूर्ण सस्तो लोकप्रियता पाउन मिडिया अटेंशनका लागी पूर्वडीआईजी(तत्कालीन एसपी) रमेश खरेलले Yoho TV को अन्तरवार्ता मार्फत मा. प्रभु साहमाथी लगाइएको आधारहीन लाञ्छनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
    आम जनताको रगत र पसीनाबाट तलव-पेन्सन खाने तर सुनियोजित ढंगबाट जनपक्षीय एवं जनप्रिय युवा नेता क. प्रभु साहको बढ्दो लोकप्रियताबाट तरंगित केहि देशी तथा विदेशी प्रतिक्रियावादी शक्ति केन्द्रका दलाल-ऐजेन्टहरुको साँठगाँठमा देश र जनताको सेवामा सदैव समर्पित नेताहरुको राजनीतिक मानमर्दन तथा चरित्र हत्या गर्न गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु आफैंमा खेदपूर्ण छ ।
    आफ्नो पदोन्नति भए सब ठीक नभए आफु कार्यरत प्रहरी संगठनको सिस्टम नै बेठीक भएको भन्दै विभागीय अनुशासन र मर्यादा विपरीत सार्वजनिक बेईज्ज़ती र आलोचना गर्न पछि नपर्ने रमेश खरेलजस्ता अनुशासनहीन, आफुलाई राज्य र कानूनभन्दा माथी बुझ्ने, आफ्नो स्वार्थका लागी सम्मानित न्यायालयको समेत मानमर्दन गर्ने अराजक मनोविज्ञानका अवसरवादीलाई तत्काल कारवाहीको दायरामा ल्याउन नेपाल सरकारसंग जोडदार माग गर्दछु ।

    राष्ट्रीय यूवा संघ नेपाल बारा
    संयोजक
    पुरूषोत्तम साह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑