• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोषीको पहुँचका कारण आफूले न्याय पाउँन नसकेको पिडितको भनाई

  • वीरगंज संजाल
  • १३ बैशाख २०७७, शनिबार १२:१६
  • ४१५९

    वीरगञ्ज | पर्साको बहुदरमाई नगरपालिकामा टाट (पर्खाल) खसालेको आरोपमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको पीडितलाई पर्सा प्रहरीले अहिलेसम्म न्याय दिलाएको छैन ।

     

    नगरपालिकाको वडा नम्बर ७ का शिव शङ्कर यादवले गत शनिवार आफ्नै छिमेकी ४५ वर्षीय प्रमीला देवीमाथि धारिलो हतियार प्रहार गरेका थिए ।यादवले प्रहार गरेको धारिलो हतियारबाट देवीको टाउकोमा गम्भीर चोट लागेको थियो । तत्काल उनका परिवारले प्रमीलाको उद्धार गरी वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको लागि भर्ना गरेका थिए ।

     

    घटनामा संलग्न दोषीलाई पर्सा प्रहरीले अहिले सम्म पक्राउ नगरेको पीडितले आरोप लगाएका छन् । शिव शङ्कर यादव पहुँच बाला व्यक्ति भएका कारण घटना बितेका एक हप्ता हुन लाग्दा समेत प्रहरीले अहिले सम्म पक्राउ गरी कारबाहीको दायरामा नल्याएको घाइतेका श्रीमान् हृदयनारायण यादवले गुनासो गरे

     

     

     

     

     

     

     

     

     

     

    शिव शंकर यादव प्रदेश २ का मुख्यमन्त्रीका पिए दीपक यादवका ससुरा हुन् । उनकै पहुँचका कारण प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ नगरेको उनको आरोप छ ।

     

    घटना बारे ईलाका प्रहरी कार्यालय पोखरीया र जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउँदा समेत कुनै सुनवाई नभएपछि बिहीबार लिखित रूपमै कर्तव्य ज्यान मुद्दामा पिडक विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको पीडित परिवारले जानकारी गराए ।

    स्थानीय एक जना अगुवाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छौँ, यादवले भने, जाहेरी दर्ता गराएको २४ घण्टा हुन लाग्दा समेत प्रहरीले अहिलेसम्म कारबाहीको लागि कुनै पहल गरेको छैन ।

    यता मुद्दा शाखाका प्रहरी निरीक्षक सुशील बर्तौलाले घटनामा संलग्न माथि मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी भइसकेको बताए । प्रहरीले पक्राउ गर्न पुर्जी जारी गरेको भने पनि दोषी खुले याम गाउँमा घुमिरहेका छन् तर अहिले सम्म प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑