• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको छिपहरमाइमा सशस्त्र प्रहरीले महिलालाई कुटपिट गरे पछि स्थानीयवासीद्वारा बिरोध

  • वीरगंज संजाल
  • १० बैशाख २०७७, बुधबार १८:४१
  • ३१३३

    वीरगन्ज  । पर्साको छिपहरमाइ गाउँपालिकामा सशस्त्र प्रहरीले महिलामाथि कुटपिट गरि दुरव्यवहार गरेको भन्दै स्थानीयवासी बिरोधमा उत्रेका छन् । सशस्त्र प्रहरीको ज्यादतीको बिरोध गर्दा स्थानीय र सशस्त्र प्रहरीबीच बिवाद हुँदा स्थानीय प्रदर्शनमा उत्रेका हुन् । गाउँपालिकाको वडा नं.५ स्थित भिस्वा र भारतको नाका सिकटा टासेको छ ।

     

    सिमापारीबाट तरकारी खरिद गरि ल्याई रहेको देखेपछि सिमा नाकामा तैनाथ सशस्त्र प्रहरीले महिलालाई नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै दुरव्यवहार गरेको स्थानियले आरोप लगाएका छन् । भिस्वा गाउँमा रहेका सशस्त्र प्रहरी बेस क्यामले आफूले चाहेको बेला तरकारी तथा खाद्यान्न सिमा परीबाट ल्याउन हुने तर सिमासँग टासिएको गरिब जनता सिमा पारी गएर तरकारी खरीद गरेर ल्याउँदा ठूलो अपराध नै गरेको जस्तो सर्वसाधारणसँग दुरव्यवहार गरेको स्थानियले बताएका छन् ।

     

    कानुन र नियम सबैका लागि बराबरी हुनुपर्छ, सशस्त्र प्रहरीको बिरोधमा उत्रेका स्थानिय एक जनाले नाम न लेख्ने सर्तमा भने त्यही सशस्त्र प्रहरीले आफूले चाहेको बेला भारतमा गएर तरकारी र खाद्यान्न खरिद गरेर ल्याउन मिल्ने तर गरिब जनताले ल्याउन नपाउने । तरकारी खरिद गरेर ल्याउँदैमा ठूलो अपराध नै गरेको थिएन किन महिलामाथि कुटपिट गर्यो उनले भने । महिलामाथि कुटपिट तथा दुरव्यवहार गरेको बिरोधमा स्थानिय आक्रोशित हुँदै सशस्त्र प्रहरीको गलत रवैयाको बिरोध गर्दा केही बेर तनाव भएको छ । घटनाबारे सशस्त्र प्रहरीलाई सचेत गराउन खोज्दा उल्टै हामीमाथि नै दुरव्यवहार गर्न खोजेपछी स्थानियले ढुङ्गामुडा प्रहार गरेका थिए ।

     

     

     

     

     

     

     

     

     

     

    स्थानिय बिरोध प्रदर्शनमा उत्रेपछि सशस्त्र बेसका इन्चार्ज हरे पराजुलीको कमाण्डमा रहेको सशस्त्र प्रहरी पछि हटेको थियो । घटनास्थल लगतै पुगेको इलका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक चन्द्र सिंहको नेतृत्वमा गएको प्रहरी टोलिले स्थित नियन्त्रणमा लिने प्रयास गरि रहेका छन् । महिलामाथि कुटपिट गर्ने सशस्त्र प्रहरीलाई कारवाहीको गर्नुपर्ने स्थानियले माग गरेका छन् । प्रहरी निरीक्षक चन्द्र सिंहले स्थानीयलाई सम्झाउने बुझाउने प्रयास गरि रहेका छन् तर स्थानीयले दोषी सशस्त्र प्रहरीको कार्वाहीको आडान लिएका छन् ।

     

    सिमा पारी सिक्टाबाट तरकारी किनेर आइरहेकी २ महिलालाई भिस्वा सिमा नाकामा खटेका सशस्त्र प्रहरीले निर्धात कुटपिट गरेपछि आक्रोसित स्थानियहरु सशस्त्र प्रहरी बिरुद्ध उत्रेका हुन् । धोबिनी गाउँपालिकाको लंगडीका ति महिलाहरु घाइते भएको स्थानिय आलोक कुशवाहाले बताए । घटनाबारे बुझन सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरसँग फोन सम्पर्क गर्दा फोन उठाएन । साभार thenepaltop.com

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑