लक डाउन्को उलङ्घन र जान जोखिममा राखी पसल सन्चाल्न गर्दै बसपार्क क्षेत्रका व्यापारी
वीरगंज संजाल
१० बैशाख २०७७, बुधबार ०९:४०
४१३७
वीरगन्ज। अनिल साह | सरकारले बिश्वब्यापी रुपमा फैलिएको कोरोना कारण बिश्व नै आक्रन्त भएका कारण र यो कोरोना (कोभिड १९) नेपालमा पनि देखा परेकोले मुलुकभर लक डाउन गरेको छ ।
यो भाइरसका बिरामीहरु देखिन थालेका कारण सबैले उच्च सर्तकता अपनाउन आवश्यक वीश्वस्वास्थ संगठनले बताएका छ।
नागरिकहरुकै सुरक्षाका लागि नै सरकारले नीति बनाएको हो । यसको कार्यान्वयन पनि हुन आवश्यक छ। अनि मात्रै हामी नेपाली सुरक्षित हुनेछौं ।तर यो भाइरसका बिरामीहरु देखिन थालेका कारण सबैले सर्तकता अपनाउन आवश्यक देखिएको छ।
तर वीरगन्जको केही ठाउहरुमा अझै पालना हुन सकेको छैन विभिन्न चौक चौकमा र बसपार्क देखि नेशनल मेडिकल (NMC) रोडमा मान्छे घुईचो देख्न सहजै पाईरहेको छ।
प्रशासनले आमनगरिकको सहजताको लागि बिहान ११ बजे देखि बेलुकाको ३ बजेसम्म अति आवस्यक समान खाध्यन,औषधी,लगायत समान किनमेल गर्न बजार खोलेको समयमा वीरगन्जको बसपार्कमा मोबाइल ,हाड्वेयर,पानपसल खोली भिडा गरिएको देखिएको छ।
प्रशासनले दिएको समयमा अतिआवश्यक समानबाहेको पसल खोलियो भने कोरोना (कोभिस१९) बाट बन्चित कोइनहुने विशेषज्ञले बताएका छन।