संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारीगरेपनि माथिल्लो र तल्लो सदनबाट पारित नभए निश्क्रिय हुने खबर राजधानी दैनिकमा छापिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार शक्ति पृथकीकरण र सन्तुलनलाई ध्यान दिएर परिषद्को संरचनालाई बनाएको भएपनि सोमबार मन्त्रिपरिषद् बाट निर्णय भइ राष्ट्रपतिबाट ऐन जारी भएको छ ।