• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मुस्ताङ कोरोनामुक्त जिल्ला घोषणा हुँदै

  • वीरगंज संजाल
  • ९ बैशाख २०७७, मंगलवार १५:४४
  • २१९७

    जोमसोम | हिमाली जिल्ला मुस्ताङलाई कोरोना मुक्त ‘ग्रीन जोन’ घोषणा गर्ने तैयारी थालिएको छ।  जिल्ला कमाण्ड पोष्ट मुस्ताङले हालसम्म जिल्ला भित्रका ५ वटै स्थानीय तहमा कोरोना संक्रमित कोही व्यक्ति नभेटिएको र यसबारे केही दिनभित्रै संकास्पद व्यक्तिको र्‍यापिड परीक्षण गरी अन्तिम टुंगो लगाइने जनाइएको छ।

    सबै प्रक्रिया पूरा गरी कोरोना मुक्त ‘ग्रीन जोन’ जिल्ला घोषणा गर्न प्रादेशिक सरकारलाई अनुरोध गर्ने तैयारी भइरहेको कमाण्ड पोष्टले बताएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक वेदप्रकास अर्यालले कोरोना मुक्त ग्रीन जोन घोषणा गर्नका लागि प्रदेश सरकारसँग प्रारम्भिक चरणको मौखिक कुराकानी भएको जानकारी दिए । उनले ग्रीन जोन घोषणाका लागि एकसाता भित्रै प्रदेश सरकारलाई सिफारिस गर्ने जनाए ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    मुस्ताङमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लक डाउनको २९ औं दिन पूरा भएको छ । को रोना नियन्त्रणका लागि जिल्लाले उच्चसर्तकता अपनाएको र हालसम्ममा कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको कमाण्ड पोष्टका संयोकज प्रजिअ अर्यालले बताए।

    उनका अनुसार जिल्लाका ५ वटै स्थानीय तहबाट कोरोना संम्भावित सक्रमित व्यक्ति छन् भन्ने जानकारी नआएको ,विदेशबाट आएका ३ वटा गाउँपालिकाका केही व्यक्तिको द्रूत र्‍यापिड परीक्षण भइरहेको र स्थानीय स्तरमा ज्यालादारी काम गर्ने मजदुरमा समेत कोरोना भाइरसको समस्या नदेखिएकाले ग्रीनजोन घोषणा गरी जिल्लालाई खुकुलो पार्ने योजना रहेको छ।

    प्रजिअ अर्यालले २÷४ दिनभित्रै कोरोना परीक्षण र्‍यापिड टेष्ट गर्ने काम सम्पन्न हुने र यसका आधारमा म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घासालाई पूर्ण रुपमा नियन्त्रणमा लिइ जिल्लाभित्र लकडाउनको अन्त्य गरिने उल्लेख गरे । ग्रीन जोन घोषणा गरेपछि म्याग्दी र मुस्ताङको नाकामा थप कडाई हुने जनाइएको छ।

    उत्तरी कोरलानाकामा खासै समस्या नरहेको र म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने खाद्यान्नलगायतका अतिआवश्यकीय सेवाका सवारी साधनलाई अनिवार्य डिसइन्फेक्सन गराइने तैयारी भइरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

    म्याग्दीहुँदै मुस्ताङ आउने अतिआवश्यकीय सेवाका सवारी चालकलाई अनिवार्य र्‍यापिट डाइगोनोष्टिक परीक्षण गराएर मात्र सोका आधारमा प्रवेश दिइने व्यवस्था गरिने कमाण्ड पोस्टले योजना बनाएको छ । ग्रीन जोन घोषणापछि जिल्ला भित्रको सवारी तथा सर्वसाधारणको आउजाउ सहज पार्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑