• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कामको फेरिहस्त सुनाउदैं मेयरले भने “मूल्याकंन भए नहोस्, म दायित्व निर्वाह गर्छु”

  • वीरगंज संजाल
  • ८ बैशाख २०७७, सोमबार १८:५२
  • ४५७१

    बीरगन्ज | बीरगन्ज महानगरपालिका मेयर विजय कुमारी सरावगीले कसैले मुल्याकंन नगरे पनि दायित्व निर्वाह गरिरहने बताएका छन् । गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाएको बारे टीका टिप्पणी बढेपछि आज मेयर सरावगीले पत्रकारहरुलाई डाकेर यस्तो प्रतिक्रिया दिएका हुन् ।

     

    लकडाउनका बेला सार्वजनिक रुपमा भेला गर्न नपाइने सरकारको निर्देशनलाई चुनौति दिदैं मेयर सरावगीले गण्डक अस्पतालबारे स्पष्टीकरण दिन पत्रकारहरुलाई डाकेका हुन् । न्युनतम स्वास्थ्य सतर्कर्ता समेत नअपनाई भेलामा प्रस्तुत भएका मेयर सरावगीले भने “मेरा राजनीतिक प्रतिद्धन्दीले खेल खेलिरहेका छन् ।”

     

    मातहतका सरसफाईकर्मी देखि लिएर स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर काम गरिरहेको भन्दै उनले भने “जुन बेलादेखि यस्तो समस्या आएको छ , म आफै बिहानदेखि बेलुकासम्म काम गरिरहेको छु ।”

     

    “जति व्यवस्थापन गर्न सकिन्छ, ज्यान फालेर पनि हामीले काम गरेका छौं, यस्तो बेला पनि हाम्रो कामको मुल्याकंन गर्नु छैन भने नगरोस् जनताले, यसले केही फरक पर्दैन, त्यो मेरो दायित्व भित्र पर्छ” मेयर सरवागीले भने “तर गलत तरिकाले जुन बदनाम गर्न खोजिएको छ, त्यो गर्नु हुदैंन ।”

     

     

     

     

     

     

     

     

    कसैले सहयोग गरे पनि नगरेपनि आज आफुहरुले हजारौं काम गरेको भन्दै मेयर सरावगीले कोरोनाका रोकथामका लागि नगरपालिकाले अहिले सारा योजना तथा विकास कार्यहरुलाई रोकेको बताए । कोही पनि भोको नरहोस् भन्दै यसको व्यवस्थापनमा लागिपरेको भन्दै जानकारी आउन साथ अत्यवाश्वक बस्तु घर–घर पु¥याइएको मेयरले दाबी गरे ।

     

    गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाइएको बारे विभिन्न कुरा झिकेर नौटंकी गरिएको भन्दै छुट्टै कोभिड अस्पताल बनाएर नारायणीको स्वास्थ्य सेवा सुचारु गराउने बीरगन्ज महानगरपालिकाको चाहना रहेको सरावगीले बताए । सरकारी दरमा स्वास्थ्य सेवा दिन भनिएको नेशनलले चर्को शुल्क लिइरहेको गुनासो दिनहुँ आइरहेको भन्दै उनले भने “सरकारले कि त सरकारी शुल्कमै त्यहाँ स्वास्थ्य सेवा उपलब्ध गराउनु प¥यो, कि त नारायणी मै सुचारु गनुप¥यो ।”

    प्राविधिकबाट कम्तीमा ५० बेड भएको अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने सिफारिस भएको बताउदैं मेयर सरावगीले गण्डक अस्पताल विकल्पको रुपमा राखेको र सिफारिस भए अनुसार अन्य अस्पताल पाए सोहीसँग सम्झौता गर्ने बताए ।

     

    कोरोना रोकथान र नियन्त्रण तथा राहत वितरणका लागि केन्द्र र प्रदेश दुवैले समन्वय नगरेको भन्दै उनले प्रश्न गरे “महानगरले राहत वितरण गरिसकेपछि प्रदेशको अहिलेको निर्णय आउनुको कारण के ?”

     

    महानगरले मात्र एकतर्फी रुपमा समन्वय गरेको भन्दै सहयोगको नाममा प्रदेशको तर्फ पाएको २५ लाख बाहेक अरु केही नपाएको मेयरको भनाई छ ।

     

    भोलिको दिनमा संघ र प्रदेशले अब सहयोग गर्न सक्दैनौं भने पत्रकारको प्रश्नमा मेयरको जवाफ यस्तो थियो “त्यति बेला बीरगन्ज महानगरपालिकाले सबै जिम्मा लिन्छ, हामी भिख मागेर हुन्छ, चन्दा मागेर हुन्छ, हामी व्यवस्थापन गर्छौ तर हाम्रा नागरिकहरु दुख पाउन दिदैनौं ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑