• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ः २२५९ जनाको आरडीटी परिक्षण,२२५३ को नेगेटिभ,६ जनाको पोजेटिभ

  • वीरगंज संजाल
  • ८ बैशाख २०७७, सोमबार ११:४९
  • ३४४९

    पर्सा | प्रदेश २ का ८ वटै जिल्लामा र्‍यापिड टेष्ट किट (आरडीटी) को माध्यमबाट आइतबारसम्म २ हजार २ सय ५९ जनाको परिक्षण गरिएको छ । त्यसमध्ये ६ जनाको रिजल्ट पोजेटिभ आएको छ भने २ हजार २ सय ५३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

     

    कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्टअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ३९,अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८, कञ्चनपुर नगरपालिकामा ३२, हनुमाननगर गाउँपालिकामा २१, महादेवा गाउँपालिकामा ११, बोदेवरसाइन नगरपालिकामा १३, बलान बिहुल गाउँपालिकामा २०, तिलाठी कोइलाडी गाउँपालिकामा १२, खडग नगरपालिकामा ३९, राजगढ गाउँपालिकामा २,डाक्नेश्वरी गाउँपालिकामा २,छिन्नमस्ता गाउँपालिकामा २०,शम्भुनाथ नगरपालिकामा २,सुरुङ्गा नगरपालिकामा २,तिरहुत गाउँपालिकामा १२,रुपनी गाउँपालिकामा ९ र सप्तकोशी नगरपालिकामा १४ गरि जम्मा २ सय ६८ जनाको आरडीटी टेष्ट गरिएको छ ।

    त्यस्तै सिरहाको सिरहा अस्पतालमा १४,नवराजपुर गाउँपालिकामा ७,गोलबजार नगरपालिकामा ४३,कर्जन्हा नगरपालिकामा ७,नरहा गाउँपालिकामा २,अर्नामा गाउँपालिकामा १७,मिर्चैया नगरपालिकामा ३,लहान नगरपालिकामा १०,सुखीपुर नगरपालिकामा ७,भगवानपुर गाउँपालिकामा १,औरही गाउँपालिकामा ३ र बरियारपट्टी गाउँपालिकामा ४ गरि जम्मा १ सय १८ जनाको आरडीटी टेष्ट गरिएको हो ।

    धनुषाको १८ वटा स्थानीय तह मध्ये गणेशमान चारनाथ नगरपालिकामा ९,मिथिला नगरपालिकामा १३,सबैला नगरपालिकामा १५,जनकनन्दनी गाउँपालिकामा ६,औरही गाउँपालिकामा १,धनुषाधाम नगरपालिकामा ८,विदेह नगरपालिकामा ६,धनौजी गाउँपालिकामा ३ र कमला नगरपालिकामा ४ गरि जम्मा ६५ जनाको आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा १३,बलवा नगरपालिकामा १५,गौशाला नगरपालिकामा ८,सोनमा गाउँपालिकामा १७,रामगोपालपुर नगरपालिकामा ९,बर्दिबास नगरपालिकामा ५ र महोत्तरी गाउँपालिकामा २ गरि जम्मा ६९ जनार्को यापिड टेष्ट सम्पन्न भएको छ ।

     

     

     

     

     

     

     

     

     

     

     

    सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५०,हरिपुर नगरपालिकामा २,कोडैना नगरपालिकामा ५,लालबन्दी नगरपालिकामा ३,रामनगर गाउँपालिकामा ४,चक्रघट्टा गाउँपालिकामा २,धनकौल गाउँपालिकामा २ र हरिवन नगरपालिकामा २९ गरि कुल ९७ जनार्को यापिड टेस्ट किटमार्फत परिक्षण गरिएको हो ।

    रौतहटको चन्द्रपुर नगरपालिकामा ३०, कटहरिया नगरपालिकामा ३३, इशनाथ नगरपालिकामा १ सय ३५,परवाहा नगरपालिकामा ३०,गरुडा नगरपालिकामा २५, बौद्धिमाई नगरपालिकामा २२,फतवा विजयपुर नगरपालिकामा ४,देवाही गेनाही नगरपालिकामा १६ र दुर्गा भगवत्ती गाउँपालिकामा ५ गरि जम्मा ३ सय जनार्को यापिड टेस्ट किट मार्फत परिक्षण गरिएको हो ।

    त्यस्तै बाराको आदर्श कोतवाल गाउँपालिकामा २,सुवर्ण गाउँपालिकामा १३,सिम्रौनगढ नगरपालिकामा ५,महागढीमाई नगरपालिकामा ८,पचरौता नगरपालिकामा ७,कलैया उपमहानगरपालिकामा २७,फेटा गाउँपालिकामा ५,जितपुर सिमरा उपमहानगरपालिकामा १०,निजगढ नगरपालिकामा १०,बारागढी नगरपालिकामा १ र कोल्हवी नगरपालिकामा ५ गरि ४९ जनाको आरडीटी परिक्षण सम्पन्न भएको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा.रामप्रसाद घिमिरेले बताए ।

    पर्साको छिपहरमाई गाउँपालिकामा १२,पकहा मैनपुर गाउँपालिकामा ५, कालिकामाई गाउँपालिकामा ९,पटेर्वा सुगौली गाउँपालिकामा १२,पर्सागढी नगरपालिकामा १२, धोबीनि गाउँपालिकामा ७,नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ८३, विन्दवासीनी गाउँपालिकामा २ र वीरगञ्ज महानगरपालिकामा १ हजार १ सय ७ गरि जम्मा १ हजार २ सय ४९ जनाको आरडीटी टेष्ट गरिएको उनले बताए ।

    डा.घिमिरेर्ले यापिड टेष्टमा कोरोनाले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा मात्र परीक्षण हुने भएकाले उनीहरु सबैको पीसीआर परीक्षण समेत गरिने बताए र्। यापिड टेष्ट किट (आरडीटी) परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा विज्ञसहितको ४ वटा टोली खटाइएको छ ।

    २–२ जिल्लामा गरि १–१ वटा टोलीलाई खटाइएको हो । टोलीमा मेडिकल डा.जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑