• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारी : अमेरिकामा मर्नेको संख्या ४० हजार नाघ्यो, रुसमा संक्रमण तीव्र (कुन देशमा कति)

  • वीरगंज संजाल
  • ८ बैशाख २०७७, सोमबार ०६:५७
  • ३०३७

    विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ं४० हजार ६६१ पुगेको छ। गत २४ घण्टाभित्र थप १ हजार ५३४ ले ज्यान गुमाएका हुन्।

     

    त्यस्तै २५ हजार ५११ नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमित संख्या ७ लाख ५९ हजार ८६ पुगेको छ। जसमध्ये ७० हजार ३३७ निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ।

     

    यसैगरी पछिल्लो समय रुसमा भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ। त्यहाँ गत २४ घण्टाभित्र ६ हजार ६० नयाँ संक्रमण पुष्टि भएको हो। यससँगै संक्रमित संख्या ४२ हजार ८५३ पुगेको छ। सुरुवातमा सुस्त रूपमा फैलिएको रुसमा पछिल्ला केही दिन संक्रमण तीव्र भएको हो।

     

    रुसमा संक्रमितमध्ये घ हजार २९१ निको भइसकेका छन् भने ३६१ ले ज्यान गुमाएका छन्।

    पछिल्लो समय मृत्युदर घटेको स्पेनमा मर्नेको संख्या २० हजार ४५३ पुगेको छ। त्यस्तै १ लाख ९८ हजार ६७४ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ७७ हजार ३५७ निको भएका छन्।

     

    यसैगरी इटालीमा ३ हजार ४७ नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमित संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ। जसमध्ये २३ हजार ६६० ले ज्यान गुमाएका छन्।

    चीनको वुहानबाट गत डिसेम्बरको अन्तिमदेखि फैलिएको भाइरसका कारण हालसम्म विश्वभर १ लाख ६५ हजार ४४ ले ज्यान गुमाएका छन्। त्यस्तै २४ लाख २ हजार ७६ मा संक्रमण पुष्टि भएको छ भने ६ लाख २३ हजार ९०३ निको भइसकेका छन्।

    कुन देशमा कति ?

    अमेरिका
    संक्रमित: ७,५९,०८६
    मृत्यु: ४०,६६१
    निको: ७०,३४४

    स्पेन
    संक्रमित: १,९८,६७४
    मृत्यु: २०,४५३
    निको: ७७,३५७

    इटाली
    संक्रमित: १,७८,९७२
    मृत्यु: २३,६६०
    निको: ४७,०५५

    फ्रान्स
    संक्रमित: १,५४,०९७
    मृत्यु: १९,७४४

    निको: ३७,१८३

    जर्मनी
    संक्रमित: १,४५,१८४
    मृत्यु: ४,५८६
    निको: ८८,०००

    बेलायत
    संक्रमित: १,२१,१७२
    मृत्यु: १६,०९५
    निको: ४३६

    टर्की
    संक्रमित: ८६,२०६
    मृत्यु: २,०१७
    निको: ११,९७६

    चीन
    संक्रमित: ८३,८०५
    मृत्यु: ४,६३६
    निको: ७७,६९०

    इरान
    संक्रमित: ८२,२११
    मृत्यु: ५,११८
    निको: ५७,०२३

    रुस

    संक्रमित: ४२,८५३
    मृत्यु: ३६१
    निको: ३,२९१

    ब्राजिल
    संक्रमित: ३८,६५४

    मृत्यु: २,४६२
    निको: २२,८३०

    भारत
    संक्रमित: १७,६१५
    मृत्यु: ५५९
    निको: २,८५४

    नेपाल
    संक्रमित: ३१
    मृत्यु: ०
    निको: ४
    (स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑