वीरगंज | पर्साको पकहा मैनप’र गाउँपालिकाको वडा नं. २ मध’बनीमा आज द’ई पक्ष बिच झडप ह’दा ( जना घाइते भएका छन् | पानी निकासको बिषयमा स्थानिय दिलिप साह र रामाकान्त साह पक्ष बिच भएको झडपमा द’बै पक्ष गरी ( जना घाइते भएको प्रहरीले जनाएको छ |
घाइते ह’नेमा दिलिप पक्षको उनी सहित उनका भाउजो लालम’नी देवी, भाई घनश्यम साह, संजय साह र अशोक साह गरी ५ जना रहेको प्रहरी चौकी धोरेका असई लक्ष्मी नारायण सिंहले वताए |
यस्तै घाइते ह’नेमा रामाकान्त पक्षका उनी सहित उनकी श्रीमती मदन देवी, छोरा मोहन साह र छोरी अनिता देवी रहेको असई सिंहले वताए | दिलिप पक्षका घाइतेह?को उपचारको लागि वीरगंज स्थित गण्डक हस्पिटलमा र रामाकान्त पक्षका घाइतेह?को उपचारको लागि एल एस न्य“रो हस्पिटलमा पठाएको असई सिंहले जानकारी दिए |
घाइते मध्ये रामाकन्तको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ | घाइतेको अवस्था कसैको टाउको फ’टेको छ भने कसैको समान्य चोटपटक लागेको वताइएको छ |