• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राहतमा राजनीति : कतै कुटाकुट, कतै माइन्यूट च्यातचुत

  • वीरगंज संजाल
  • ७ बैशाख २०७७, आईतवार १७:२८
  • २९८५

    जनकपुरधाम  | लम्बिदै गएको लकडाउनले गरिब, असहाय र विपन्नको घरमा चुल्हो बल्न छाडिसकेको छ । तर, प्रदेश २ का जनप्रतिनिधि भने महामारीको बेला पनि राहतमा राजनीति गर्दै समय बिताइ रहेका छन् ।

    लकडाउनको २५ दिन बितिसक्दा पनि धनुषा र महोत्तरीको दर्जनौं गाउँमा हालसम्म राहत वितरण सुरु हुन सकेको  छैन।  बरु जनप्रतिनिधिबीच राहत बाड्ने विषयलाई लिएर कतै कुटाकुट त कतै माइन्यूट च्यातचुत पार्ने काम भइरहेको छ ।

     

     

     

    लकडाउनका कारण हातमुख जोर्न धौधौ पर्ने विपन्न र मजदुरको नामावली संकलनको विषयमा धनुषाको धनौजी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद भयो ।  नामावली संकलनको विषयलाई लिएर कार्यालयमा बसेको बैठकमै गाउँपालिका अध्यक्ष बद्रीनारायण सिंह र वडा नम्बर ३ का अध्यक्ष रामदुलार मण्डल एकआपसमा भिडेका थिए । बैठकमा सहभागि जनप्रतिनिधिले कुर्सी हानाहान गर्नुका साथै कार्यालयमा तोडफोड समेत गरे । झडपमा परी दुईजना घाइने समेत भए ।

    जनप्रतिनिधिबीचको विवादले गर्दा गाउँपालिकाको कार्यालयनै हाल बन्द भएको छ । महोत्तरीको मनरा सिसवा नगरपालिका राहत वितरणमा नगरपालिकाले एकल स्वामित्व लिन खोज्दा विवाद भएको छ ।

    १० वटा वाड रहेको सो नगरपालिकामा राहत वितरणको विषयलाई लिएर चैत्र २५ गते बैठक बसेको थियो । सबै वाडका वडाध्यक्षले आफ्ना वाडका विपन्न तथा असहायरुको नामावली संकलन गरेर पनि ल्याए । ४० हजारको हाराहारीमा जनसंख्या रहेको नगरपालिकामा १० हजारलाई प्रथम चरणमा राहत उपलब्ध गराउने योजना बन्दैथियो ।

    तर, नगरपालिका अध्यक्ष संजयकुमार सिंहले वाडलाई राहत वितरणको जिम्मेवारी नदिई नगरपालिकाबाटै सामान खरिद र वितरणको काम हुने अडान राखेपछि विवाद भएको हो । सो विवादको क्रममा उपप्रमुख रमिता प्रधानले म्यानट समेत च्यातचुत पारेकी थिइन् ।

    ‘मैले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त कार्यविधिका आधारमा वडा स्तरबाटै राहत वितरण हुनुपर्छ भन्ने सुझाव दिएको थिए,’ उपप्रमुख प्रधानले अन्नपूर्णकर्मीसँग टेलिफोनमा कुरा गर्दै भनिन्, ‘तर, मेयर साहब र प्रशासकीय अधिकृतज्यूले नगरपालिकास्तरबाट एकल रुपमा वितरण गर्ने भनेपछि कुरा नमिलेको हो ।’

     

    त्यस बैठकपछि मेयर र प्रशासकीय अधिकृतले आफ्नो फोन पनि उठाउन छाडेको उनको भनाई छ । यसअघि पनि गत असारमा आएको बाढीका बेला पीडित भएका परिवारलाई नगरपालिकाले एकल रुपमा राहत वितरण गर्ने निर्णय गरेकै कारण हालसम्म राहत पाउन नसकेको उपप्रमुख प्रधानले जानकारी गराइन् ।

    ‘यस्तो विपत्तीको बेला जनतालाई छिटो छरितो रुपमा राहत दिन वडालाई सहयोग गर्नुपर्छ तर, हाम्रो कर्मचारी र मेयरज्यूको तालै बेग्लै छ,’ उपप्रमुख प्रधानले थपिन । जनप्रतिनिधिबीचको विवादका कारण नगरपालिकामा राहत वितरणको काम हालसम्म सुरु हुन सकेको छैन् ।६ वटा वाड रहेको महोत्तरीको एकडारा गाउँपालिकामा पनि हालसम्म गरिबको हातमा राहत पुग्न सकेको छैन् । वाडअध्यक्ष र कर्मचारीले समयमै नामावली संकलन गर्न नसक्दा राहत वितरणमा ढिलाई भएको गाउँपालिका प्रमुख रामछविला साह बताउँछन् ।

    लकडाउनको बेला कुनै पनि नागरिक भोको नबसोस् भन्दै प्रदेश २ सरकारले जनकपुरधाम उपमहानगरपालिकालाई राहत बाड्न २५ लाख रुपैयाँ उपलब्ध गराएको १५ दिन बितिसकेको छ । जम्मा ३३ हजार घरधुरी रहेको उपमहानगरपालिकामा जनप्रतिनिधिले मतदातालाई खुशी पार्नकै लागि १७ हजारको नाम राहत पाउने सूचिमा सिफारिस गरेपछि वितरण कार्य अन्यौलमा परेको छ ।

    गरिब तथा असहायलाई निःशुल्क भोजन उपलब्ध गराउन प्रदेश २ का १३६ स्थानिय तहलाई प्रदेश सरकारले १८ करोड रुपैंया उपलब्ध गराएको छ । तर, राहतमा भईरहेको राजनीतिकै कारण लक्षित समुदायलाई झन् झन् मार खेप्नु परेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑