• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हावाहुरीले घर भत्किँदा चारजना सुरक्षाकर्मी घाइते, बालीनालीमा क्षति

  • वीरगंज संजाल
  • ६ बैशाख २०७७, शनिबार २१:२४
  • ४०२७

    रौतहट | रौतहटमा  शुक्रबार राति आएको हावाहुरीले सशस्त्र प्रहरी बस्ने अस्थायी घर भत्किँदा चारजना सुरक्षाकर्मीलाई चोटपटक लागेको छ । उनीहरूको बंकुलमा उपचार भइरहेको प्रहरी निरिक्षक दिपनरसिंह राईले जानकारी दिएप्रहरी निरिक्षक दिपनरसिंह राईले जानकारी दिए ।


    भारतीय सीमानासँगै रहेको बंकुल स्थित पोस्ट हावाहुरीले भत्काउँदा सशस्त्र प्रहरी हवल्दार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, विरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेको पोष्टका इन्चार्ज प्रहरी निरीक्षक राईले बताए ।



    उनका अनुसार अहिले घाइतेको अवस्था सामान्य रहेको छ ।


    हावाहुरी र असिनाले चन्द्रपुर नपाको चन्द्रनिगाहपुर, बेतौना , बैजनाथपुर ,सन्तपुर ,अल्टोकी ,मरधर सिन्दुरेघारी नजरपुर ,चेतनगर , मरिनटोल लगायतका गाउँमा पनि धेरै क्षति गरेको नजरपुरका स्थानीय मदन सापकोटाले बताए ।



    यस्तै चन्द्रपुर नपा ९ चेचनगरस्थित मुसहर बस्तीका झुपडीका छानाहरु उडाएकोले बिचल्ली भएको स्थानीय इन्दल माझीले बताएका छन् । हजारौँ  बिगाहमा लगाएको हाइब्रिड मकै असिनाले नष्ट गरेको छ । यस्तै दलहन र तरकारी बाली, आँप, केरा, लिच्ची फूलमा क्षति पुगेको छ ।



    खपटा र टायलले छाएका घरका खपटा, टायल फुटेका छन् । जस्ता उडाएको छ । चन्द्रपुर ६ को नयाँबस्ती, नागिनटोलमा घरहरू भत्किएका छन्।चन्द्रपुर ६ को मोथीयाही टोलमा रहेको अधिकांश घरको खपटा उडाएको स्थानीय बलिराम चौधरीले जानकारी दिए । यस्तै सोही वडाको थोकर टोल, बेल्डी , झन्झनेटोल, गैरीगाउँ, जल्दामा खेतीबाली र घरमा क्षति गरेको स्थानीय युवा सहदेव केसीले जानकारी दिए।



    रौतहटका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ । बिजुलीका पोल ढलेका छन । केही स्थानमा रुख भाँच्चिएर तार चुँडिएका छन् । इन्टरनेटका तार चुँडिएका छन् । मौलापुर नपा ५ का एकदर्जन बढी घरको छाना उडाएको छ । बौधीमाई नाको सरमुजुवाटोलमा ५० भन्दा बढी घर तथा गोठको छाना उडाएको स्थानीयले जनाएका छन् ।



    हावाहुरी तथा असिनाले गहुबाली, मकै, फलफुलमा धेरै  क्षति भएको देवाहीगोनाही नपाकी उपमेयर परनिया देवी पटेलले जानकारी दिएकी छिन् । यस्तै नेकपाका जिल्ला इन्चार्ज युवराज भट्टराईले पिडित किसानलाई राहात उपलब्ध गराउन तथ्याङ्क संकलन गर्न स्थानीय प्रशासन तथा स्थानीय तहसँग आग्रह गरेका छन् ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑