• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गृहको निर्देशनपछि सुरक्षाकर्मीले गर्दैछन् अलपत्र पैदल यात्रीको उद्धार

  • वीरगंज संजाल
  • ६ बैशाख २०७७, शनिबार १२:५२
  • ३२५१

     लगातारको लकडाउनपछि खर्चपर्च तथा खाद्यान्नको अभाव हुँदा गाउँ फर्किन लागेको मजदुरलाई सुरक्षाकर्मीले नै राजमार्गमा उपलब्ध गाडीमा चठाएर पठाउन थालेका छन् ।


    गृह मन्त्रालयको निर्देशनपछि राजमार्गमा खटिएका प्रहरीहरुले पैदल गाउँ फर्किन लागेका काठमाडौँमा काम गर्ने मजदुरहरुका समूहलाई काठमाडौँमा सामान छोडेर फर्किन थालेका ट्रक तथा लरीमा राखेर पठाउन थालेका हुन् ।


    विशेष गरी निर्माण क्षेत्रमा काम गर्ने विभिन्न जिल्लाका मजदुरहरु हिँडेरै गाउँ फर्किन थालेको र उनीहरु बाटोमा बिचल्लिमा परेको सम्बन्धी लगातारको समाचार तथा त्यसलाई लिएर भएको चौतर्फी आलोचनापछि सरकारले नै पैदल यात्रीको उद्धार गर्ने निर्णय गरेको हो ।



    लगातारको आलोचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले सम्बन्धित सबै निकायलाई पैदल यात्रीलाई यथास्थानमा रोकिन र उनीहरुलाई खानपानको व्यवस्था गर्न निर्देशन दिएको थियो । यस्तै उनीहरुलाई उपलब्ध गाडीमा मिलाएर राखी पठाउने व्यवस्था मिलाउन पनि भनिएको थियो । सोही अनुसार गृह मन्त्रालयले प्रहरी प्रशानलाई बाटोमा पैदल हिँडेकाहरुलाई सहयोग गर्न निर्देशन दिएको हो ।



    शनिबार बिहानै स्थलगत रिपोर्टिङ्गका लागि देश सञ्चारको टोली पुग्दा खानीखोला, धुनीबेसी क्षेत्र पुग्दा प्रहरीहरुले नै पैदल यात्रीलाई गाडी रोकेर पठाएको देखिएको हो ।

    इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपबहादुर खड्काले गृहको निर्देशन अनुसार पैदल यात्रीलाई गाडी आफै रोकेर चठाउन भनेपछि प्रहरी जवानहरु समूहमा हिँडेका यात्रीलाई रोकेर ट्रक तथा लरीमा चढाइरहेका छन् ।



    विशेषगरी काठमाडौँका विभिन्न निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु खर्च सकिएको तथा ठेकेदारले पनि केही सय पैसा थमाएर पठाएको भन्दै पैदल हिँडेका भेटिन्छन् । यसरी भेटिनेमा सल्यान पुग्ने एक महिलासहितको १४ जनाको समूह, बर्दिया पुग्ने ६ युवाको समूहदेखि काखे छोरा र १०–१२ वर्षको अर्को छोरासहित वीरगञ्जका लागि हिँडेकी महिलासम्म छन् ।



    अघिल्ला दिनमा पनि अलपत्र यात्रीलाई चढाउने गरेको भए पनि ठाउँठाउँमा प्रहरीले दुःख दिने र ओराल्ने गरेको अनुभव ट्रक चालकको छ । तर अहिले प्रहरीले नै भनेपछि मान्नु पर्ने तथा अब विगतका दिनको जस्तो अवस्था नआउला कि भन्ने आश रहेको चालकहरुले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑