• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सञ्चार क्षेत्रका कोहि रोकिएको छैन, उस्तै परे तत्काल फोन गर्नू’

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार १५:४९
  • ३१३९

    काठमाडौँ । लकडाउनको समयमा सञ्चारसंस्थामा कार्यरत सञ्चारकर्मी, प्राविधिक र कर्मचारीलाई सुरक्षाकर्मीले समाचार संकलन र कार्यलय जान अवरोध गर्न थालेको भनि आएका समचारहरुप्रति ट्राफिक प्रहरी महाशाखाले चासो देखाएको छ ।



    महाशाखाले सामान्य अवस्थामा कतै सोधपुछ भएको हुन सक्ने भन्दै परिचय खुल्ने सञ्चार संस्थामा कार्यरत कसैलाई पनि अवरोध गर्ने नीति नभएको जनाएको छ ।


    पछिल्लो समय थपिएको लकडाउनपछि सुरक्षाकर्मीहरुले सञ्चार संस्थामा आवद्ध सञ्चारकर्मी, प्राविधिक र कार्मचारीहरुलाई सवारी पास र सूचनाको पास खोजेर अवरोध गर्ने कार्य नगरेको भन्दै महाशाखाले खण्डन गरेको छ ।


    नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै महाशाखाका प्रमुख भिमप्रसाद ढकालले सञ्चार क्षेत्रलाई अवरोध पुर्याउने कुनैपनि कार्य सुरक्षाकर्मीले नगरेको बताउनुभयो । उहाँले आफ्नो परिचयपत्र विना हिडेकाहरुमा यस्तो परेको भए पछि सोधमा वास्तविक कुरा थाहाहुने भएकाले सञ्चार क्षेत्रका कोही पनि अवरोधमा नपर्ने दावी गर्नुभयो ।


    उहाँले अनावस्यक बाहिर निस्कनका लागि केहि नक्कली पासको पनि प्रयोग गरेको पाइएकाले संका भएको अवस्थामा सुरक्षाकर्मीले सोध्न कुरालाई समाचार बनाउन नमिल्ने बताउनुभयो ।


    जिल्ला प्रसाशन कार्यलयले पुरानै सवारी पासले काम चल्ने भन्दै नयाँ पास नदिएको अवस्थामा सुरक्षाकर्मीहरुले आजबाट पास खोस्दै अवरोध पुर्याउन थालेका समचारहरु बाहिरीएका थिए ।


    ढकालले भन्नुभयो,‘ सञ्चारकर्मी यो संकटको घडिमा अहोरात्र खटिका छन् । उनिहरुलाई सूचना संकलन र प्रसारणका क्रममा रोक्ने नीति नै छैन । कतै त्यस्तो अवस्था आएमा मलाई वा महाशाखको १०३ वा १०० मा फोन गर्नु, समस्या आउँदैन । त्यही पनि पास झुडाएको देखेपछि सोध्ने काम पनि हुदैन’ ।


    अहिले रेडियो र टेलिभिजनमा कार्यरत प्राविधिक र कर्मचारीहरु धेरैसंग सरकारी पास नभएकाले अवस्था छ । सरकारी पास नभएपनि संस्थाको पास भएकाहरुलाई अहिले सम्म अवरोध पुर्याउने काम नभएको ढकालको भनाई छ ।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑