• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पैदलयात्रीप्रति आपुर्ति मन्त्री भट्टको गैरजिम्मेबार टिप्पणी र झुट्टा आश्वासन

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार ०९:१५
  • ३१२५

    बीरगन्ज | पैदल यात्रा मार्फत् आफ्नो घर तर्फ जाँदै गरेका पिडित नागरिकप्रति उद्योग तथा आपुर्ति मन्त्रीलेखराज भट्टले गैरजिम्मेबार अभिव्यक्ति दिनुभएको छ । उहाँले चोर बाटोबाट सडकमा देखिने सरकारले केही गर्न नसक्ने भन्दै गैरजिम्मेबार अभिव्यक्ति दिनुभएको हो ।



    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा उहाँले जानकारी नै नदिई हिडेपछि समस्या पर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो ।



    आपुर्ति मन्त्री भट्टले भन्नुभयो, “जानकारी आउनु पर्यो नी, तथ्यांकहरु हुनु पर्यो नी, हामीलाई थाहा नै छैन, अनि हामीले केही गर्न सकिदैन ।”
    पैदल यात्रा मार्फत घर जानुलाई उहाँले चोरबाटोबाट गएको भन्दै जानेहरुप्रति सहानुभूती र जिम्मेबारी समेत व्यक्त गर्नु सक्नु भएन । मन्त्री भट्टले आ आफ्नै सुरले हिड्नुलाई गलत भएको बताउदै जानकारी दिएर मात्रै हिड्न सुझाव दिनुभयो । बाध्यताले सकसका साथ लामो दूरीको यात्रा तय गरेका पैदल यात्रुलाई सरकारले सहयोग र सहजिकरण गर्नु पर्ने आवाज सर्वत्र उठिरहेका बेला सम्वन्धीत मन्त्रीले भने जानकारी नभएको र त्यसरी हिड्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।



    उहाँले सरकारलाई सुझाव दिनेहरुप्रति पनि नकारात्मक टिप्पणी गर्नुभयो । कोठामा बसेर केही नगर्ने तर आलोचना मात्रै गर्ने भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।


    उहाँले अन्तर्वार्ताका क्रममा झुटा र अपत्यारित आश्वासन पनि दिनुभयो । सरकारसँग सम्पर्कमा आउने सवैलाई खाना र बस्नको व्यवस्था गरिएको दावी पनि उहाँले गर्नुभयो । साथै सडकमा अल्पत्र परेकाहरुलाई सम्पर्कमा आएमा संवन्धीत ठाउँमा पु¥याउने व्यवस्था गरिने आश्वासन पनि उहाँले दिनुभयो ।



    मन्त्री भट्टले भन्नुभयो, “खवर गर्नेलाई हामीले घर लैजाने व्यवस्था गर्छाैं, अपाङ्गता भएका सवैलाई खवर गर्नासाथ राहत उपलब्ध गराउछौँ ।”
    मन्त्रीको यो भनाई प्रति धेरैले अविश्वास व्यक्त गर्दै झुट्टा आश्वासन मात्रै भएको टिप्पणी गरेका छन् ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑