• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना निको भएकाहरूको प्लाज्माबाट संक्रमितको उपचार हुनेमा उत्साहित छन् इटलीका डाक्टर

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार ०६:४३
  • ३३५१

    एजेन्सी | करिब एक महिना इटली कोरोना भाइरस संक्रमणबाट विश्वमा सबैभन्दा धेरै मृत्यु हुने देशको शिर्ष स्थानमा रह्यो। मृत्युमा उसले कोरोना भाइरसको उद्गमस्थल चीनलाई समेत उछिनेको थियो। अहिले भने इटलीलाई अमेरिकाले उछिनेको छ।


    अहिले इटलीका चिकित्सक कोरोन भाइरस संक्रमण नियन्त्रण र संक्रमितको उपचारमा सकारात्मक छन्। कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले अहिले कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा उपचाररतको उपचारमा सघाउनेमा उनीहरु आशावादी छन्।


    ‘भगवानै आएझै लागिरहेको छ,’ डा फास्तो बलदान्तीले भने, ‘हामीले ठुलो आउटब्रेक गरेका छौं, अहिले हामीले राम्रा दाताहरु पाइरहेका छौं।’



    अहिले इटलीले संक्रमित भएर उपचारपछि निको भएकाहरु र कोरोना संक्रमण पोजेटिभ देखिए पनि उपचारै नगरी निको भएकाहरुको रगतको प्लाज्माबाट कोरोना संक्रमणविरुद्ध लड्न एन्टिबडी बनाइरहेको सिएनएनले जनाएको छ।



    उनीहरुबाट बनाइएको एन्टिबडी अहिले कोरोना भाइरसबाट संक्रमित भएकाहरुमा राख्ने तयारी भइरहेको छ। यसले संक्रमितहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सघाउने उनीहरुको विश्वास छ। लामो समयदेखि चिकित्सकहरुले स्वस्थ ब्यक्तिको प्लाज्मा अन्य रोगको संक्रमितहरुको उपचारमा उपयोग गर्दै आएका थिए।



    बलदान्ती पाविया सान मेट्रो अस्पतालका भाइरोलोजिस्ट हुन्। उनले इटलीमा कोरोना भाइरसका संक्रमितको उपचारमा संलग्न छन्। संक्रमणबाट निको भएकाहरुको प्लाज्मा जोखिमपूर्ण अवस्थामा आइसियुमा उपचाररत संक्रमितमा प्रभावकारी हुनेमा उनी निक्कै आशावादी देखिए।



    यो अहिलेका लागि नौलो प्रयोग नै हो। अहिले इटलीमा उपचार पनि परिक्षणकै रुपमा चलिरहेको छ। यो परिक्षण कोरोना भाइरसविरुद्ध एन्टिबडी बनाउने प्रयास नभएसम्म चल्नेछ। अमेरिकाको खाद्य तथा मेडिसिन प्रशासनले अहिले एन्टिबडी परिक्षणमा कडाइ गरिरहेको छ।



    सेरोलोजी परिक्षण भनिन् एन्टिबडी परीक्षणमा कोरोना भाइरसमा सक्रिय रहेको इन्फेक्सनको परिक्षण भने हुन्। उनीहरुले रगतको नमुनाको आधारमा एन्टिबडीमा रहेको प्रोटिनको परिक्षण गर्छन्। राष्ट्रिय ब्लड सेन्टरका अनुसार इटलीमा १७ लाख सक्रिय रक्तदाता रहेका छन्। अहिले भएकी परिक्षण प्रभावकारि भएका उनीहरुबाट रगत दान लिएर एन्टिबडी बनाउने उनीहरुको तयारी छ।



    परिक्षण सफल भएपछि रक्तदाताहरुलाई दानका लागि आव्हान गर्ने उनीहरुको तयारी छ। परिक्षणमा बैज्ञानिकहरुलाई सबैभन्दा प्रभावकारी देखिने रक्तदाताको चयनको अधिकार दिइनेछ। त्यता व्यक्तिको प्लाज्माबाट बनाइने एन्टिबडी कोरोना भाइरसबाट सबैभन्दा धेरै संक्रमित भएका विरामीमा उपयोग गरिनेछ।



    नर्द न इटलीका केही अस्पतालमा अहिले नै कोरोना संक्रमण जितेकाहरुको प्लाज्माबाट एन्डीबडी बनाएर संक्रमितमा परिक्षण शुरु भइसकेको छ। यो प्रक्रियामा कोरोना संक्रमणबाट मुक्त भएर १४ दिन कटेकाहरुको रक्त कोशिकामा रहेका प्लाज्मा निकालेर कोरोना संक्रमितलाई दिइने छ।



    यसका लागी उनीहरुले केदरायन बायो फर्मासँग मिलेर काम गरिरहेका छन्। केदरायन विश्वप्रसिद्ध बायोटिस कम्पनी हो। ऊसँग अमेरिकाले समेत काम गरिरहेको छ। यो सहित इटलीको राष्ट्रिय स्वास्थ्य सेवाले अन्य तीन कम्पनीलाई समेत ब्लड बैंकमा रहेका रगतबाट प्लाज्मा निकाल्ने अनुमति दिएको छ। तीनदेखि ६ महिनाभित्रमा यसको प्रभावकारिता पुष्टि हुने विज्ञहरुले बताएका छन्।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑