• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खान नपाएर छपकैयावासी बिद्रोह गर्ने परिस्थिति आएपछि बाध्य भएर खाधान्य सामाग्री लिएर मेयर छपकैया पुगे

  • वीरगंज संजाल
  • ४ बैशाख २०७७, बिहीबार २३:३४
  • ३६९३

    बिरगंज ।छपकैया वडा न.२ केहीदिन देखि प्रशासनले शिल गरे पछि खान नपाएर यहाका गरिब , अतिबिपन्न र दैनिक ज्याला मजदुरि गरि जिबिकोपार्जन गर्दै आईरहेका छपकैयावासिहरु बुधबार एक जुट भैई वडाका जनप्रतिनिधिहरुको बिरुद्ध जाराबाजी गर्दै सडकमा उत्रने धम्की दिएको र कोरोना भाईरसले मर्नु भन्दा अघि भोक भोकै मर्न थालेकोले सडकमा उत्रनु बाहेक कुनै बिकल्प नरहेको बताए ।


    यस बारे जनप्रतिनिधिले मेयरलाई खबर गरे पछी बिरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले बिरगंज वार्ड न २ मा अहिले करिब 1500 बिपन गरिब, श्रमजिवि परिवारलाई पुग्ने गरि खाद्यान्न सामाग्रीहरु आफै नेतृत्वमा नगर पालिकाको ट्रकमा लोड गराएर वार्ड समितीलाई जिम्मा लगाएको थियो ।



    बिरगंज छपकैया वार्ड न २ को मस्जिदमा बस्दै आएको तिन जना जमातीहरुमा करोना पोजेटिभ आईसकेपछि पुरा बिरगंजमा नै भय र त्राशको स्थिति सृजना भएपछि प्रशासनद्वारा छपकैयालाई अहिलेसम्म शिल गरेको कारण त्यो ठाउमा विशेष गरि गरिब, निमुखा, श्रमजिवि परिवारहरुमा खाधान्यको सन्कट उत्पन्न भएको र सिल भएको कारण कोई बाहिर निस्केन नसकेकोले आजै तत्कालै त्यस्ता गरिब परिवारलाई राहत दिने उदेश्यले मेयर सरावगी नगरपालिकाको ट्रकमा खाधान्य सामाग्री लोड गराएर कार्यवाहक वार्ड अध्यक्ष खलिल अन्सारी ( ओकिल) लाई जिम्मा लगाएका छ्न।



    मेयर सरावगीले कुनै पनि गरिब श्रमजिवि परिवार खाधान्यको अभावमा भोक भोकै न बसोस भनेर अहिले देखी नै तुरुन्तै त्यस्ता परिवारहरुलाई राहत दिन वार्ड लाई निर्देशन दिएर आएका छ्न भने शिल भएको ठाउहरुमा आज देखि covied 19 को रेपिड किटबाट टेस्टको कामअ शुरु भएको छ।बिरगंज नगर प्रमुख बिजय सरावगीका राजनैतिक सल्लाहकार मुकेश कुमार द्बिवेदीले जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑