• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मलेसियामा तलब नपाएका ४४ जना श्रमिकले तलब पाउनेभो

  • वीरगंज संजाल
  • ४ बैशाख २०७७, बिहीबार १६:२४
  • ३७२९

    मलेसिया | कृष्णा गुप्ता  | मलेसियामा तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुले तलब पाउने भएका छन । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै बांगी स्थित येङ हुङ सोफा कम्पनीमा कार्यरत तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुलाई कम्पनीले तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे हाे ।


    तलब नदिए पछि दैनिक खाध्यन्नमा समेत समस्या परेको भन्दै अप्रिल १३ तारीख नेपाली दुतावास मलेसिया, सम्बन्धित मेनपावर तथा मिडियालाई श्रमिकहरुले जानकारी गराएका थिए ।



    पर्सा , बारा र रौतहट का बयक्ती हुन

    "सम्बन्धि निकय सम्म पुर्याउन अनुरोध"😥😥😥😥😥😥😥😥😥😥😥😥पर्सा , बारा र रौतहट का बयक्ती हुन ।मलेसियामा यतिबेला ४४ जना नेपाली श्रमिकहरु अलपत्र परेका छ्न। लोक डाउन को मार्मा खान नपाएर मर्ने आटेका छ्न । मलेसिया सेलाङ्गर राज्यमा पर्ने जालान बाङ्गीमा इसमिङ्गितमा अवस्थित युई हुङ्ग सोफा प्रोडक्ट एम एसडिएन बिएचडीमा कार्यरत अलपत्र परेका नेपाली कामदारहरुको कुरा भिडियो हेरेर सुन्नुहोस् र सेयर गर्नुहोस् ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    Posted by Birgunj sanjal -वीरगन्ज संजाल on Monday, April 13, 2020


    त्यसलगतै नेपाली दुतावास मलेसियाले सम्बन्धित मेनपावर तथा कम्पनीलाई सम्पर्क गरि सम्पुर्ण श्रमिकहरुलाई बेसिक तलब उपलब्ध गराउनको लागि निर्देशन दिई सकेकाे दुतावास स्राेत जनाएको छ । दुतावासकाे निर्देशनपछि कम्पनीले लगतै तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे स्राेतले बतायो ।


    साथै कम्पनिले सबै श्रमिकको तलब अप्रिल २८ तारीख सम्ममा उपलब्ध गराउने कुराेमा सहमति भएको उक्त कम्पनीमा कार्यरत एक नेपाली श्रमिकहरुले बिरगंज संजाल लाई जानकारी दिएका छन ।



    मलेसियाको राजधानी क्वालालम्पुर नजिकै जालान बांगी स्थित यु हुङ सोफा एसडिएन बिएचडी (Yew Hoong Sofa Product Sdn. Bhd. ) नामक कम्पनीमा कार्यरत ४४ जना नेपाली श्रमिकहरुलाई कम्पनीले तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे सोही कम्पनीमा कार्यरत श्रमिकहरुले बिरगंज संजाल को टेलिफोन बार्तामा बताए ।



    गएको महिना मार्च २० तारिखसम्म काम गरेको तलब कम्पनीले नदिएको भन्दै श्रमिकहरुले न्याय दिलाउन माग गर्दै आफ्नो समस्या सहित बिरगंज संजाल लाई एक भिडियो क्लिप पठाएका थिए , सो भिडियो क्लिप बिरगंज संजाल को सम्पादक कृष्ण गुप्ता समाचार सहित सार्वजनिक गरेको केहिसमयमै अत्याधिक भाइरल भएको थियो।



    गत जनवरी ३१ तारीख बेटा मेनपावर रिसर्च प्राली काठमाडौबाट मलेसिया आएका ती श्रमिकहरुले मार्च महिनाको बेसिक तलब पनि पाएका थिएनन् । उनिहरुले मार्च २० सम्म ड्युटी गरेको बताएका छन । यसअघि उनिहरुलाई २ सयका दर कम्पनिले रकम उपलब्ध गराएपनि पुर्ण तलब पाउनेपर्ने भन्दै रकम अस्विकार गरेकाे श्रमिकहरुले बताएका थिए ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑