आज:
  • होमपेज / देश

    नारायणी हैन नारायणीको मेडिकल टोलिसहित नेसनल मेडिकल कलेज कोरोन बिशेष अस्पताल उपयुक्त- प्रदेशसभा सदस्य मा. अन्जु कुमारी

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १७:५६
  • ९४६१

    प्रदेश न २ , जनासंख्या घनत्वले देशकै धेरै जनमानस बस्ने प्रदेश!! ८ जिल्ला मात्रैले बनेको प्रदेश भव्गोलिक हिसाबले पनि सहज (समतल) नै छ!! भौतिक पूर्वाधार (सडक) को कमि बाहेक पहाड र हिमाल भन्दा सहजै छ यात्रा गर्न! स्वास्थ्यको द्रिस्तिकोणले देशमै पिछडियेको प्रदेश पनि येही!! आमा शिशु मृत्युदर पनि सब भन्दा उच्च पनि येही! अहिलेको भिसम परिस्तिथि ,, जैविक माहामारी -COVID 19 को सबभन्दा फितलो बेवास्थापन पनि येही! स्थानीय, प्रदेश र संघ सरकारको तालमेल नभएको झल्किने प्रदेश पनि येही!! यी सबका बीचमा , प्रदेशमा एक मात्र स्वास्थ्य संग्स्था, प्रदेशकै सान र देश मै उछ र सुबिधा युक्त टर्सरी सेन्टरको रुपमा स्थापित छ NATIONAL MEDICAL COLLEGE !! प्रदेश मात्र नभई देशमै उच्च जोखिममा रहेको बिरगंज नगरी (माहानगर) लगायत ,प्रदेशकै भार केहि हद सम्म धान्ने छाम्ता भएको अस्पताल हो यो!! प्रसस्त वार्ड(बेड), ICU , भेनटिलटर आदिले लैश यो संग्स्था अहिलेको माहामारीमा प्रदेश र माहानगरको लागि बरदान स्वरुप उपयोग गर्न सकिन्छ!

    फितलो बेवास्थापन(मन्त्रालय स्तरको), सिमित सुबिधा र सिमित उपकरण (ICU बेड ,भेण्टिलटर) भएको नारायणीलाई सरकारी दम्भ देखाउनलाई मात्रै कोरोन बिसेष अस्पताल बनाउनु मुर्खता बाहेक केहि हैन!! नारायणीलाई बाकी दैनिक सेवा (जेनेरल तथा प्रशुती) प्रदान गर्ने गरि सुचारु राखेर, नारायणीका बिज्ञ लगायतका डाक्टर र मेडिकल स्टाफ सहित नेसनल मेडिकल कलेजमा यस माहामारीसंगको लडाइको कुरुक्छेत्र बनाउनुनै जीतको एक मात्र बिकल्प हो जस्तो लाग्छ!! स्मरण रहोस, नेसनलमा विभिन्न विभागका बिशेसज्ञ सहितका टोलिले पनि बिसिट उपचार तथा परामर्शमा अतुल्य योगदान पुर्याउनेछन!!

    माहामारीको सुरुमै सरकारलाई अस्पताल दिने बाचा , समाजसेवी तथा नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक श्री बश्रुदीन अन्सारीले सार्वजनिक रुपमै घोसणा गरिसक्नु भाको सबैमा आवगतनै छ!! त्यसैले स्थानीय, प्रदेश सरकारले पहलकदमी लिएर ,नेसनलसंग समन्व गरि यथासिघ्र निर्णय सच्याई नारायणीलाई हैन नेसनल मेडिकल कलेजलाई कोरोन बिसेष अस्पताल बनाइ सेवा सुचारु गर्दा नै बेश हुन्छ!!
    **यस संगै आफ्नो ज्यानको बाजी थापेर मानवसेवामा लाग्ने स्वास्थ्यकर्मी टोलि तथा यसमा योगदान पुर्याउनेलाई प्रोत्साहन गर्ने बिसेष प्याकेज (आर्थिक र सामाजिक) ल्याउनु पर्दछ।।

    सबैको भलो होस्!! देशले यो बिपतबाट छिटै पार पावोश!!
    सबै जनमानसको सहभागिता, घरमै रहेर झल्काउने राष्ट्रिय एकता!!
    व्यक्तिगत विचार
    अन्जु कुमारी
    प्रदेश सभा सदस्य
    प्रदेश न २

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑