• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कर्णाली

    कोरोनाविरुद्धको काममा स्थानीयबासी र सरकार सँगसँगै

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १५:३९
  • १२७७५

    रुकुम पश्चिम | आठबीसकोट–९ की नयना चन्दले नगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा १३ हजार रुपैयाँ जम्मा गरिन् । त्यही वडाका तेजबहादुर मल्लले १० हजार जम्मा गर्दा ग्वामे खत्रीले कोरोना आइसोलेसन वार्ड निर्माणका लागि डेढ लाख रुपैयाँको बालुवा सहयोग गरेका छन् ।



    आठबीसकोट नगरपालिकाले बनाइरहेको १२ शय्याको कोरोना आइसोलेसन वार्ड निर्माणमा श्रमदान गर्न आएकाहरु । तस्बिर : हरि/कान्तिपुर



    चौरजहारीका प्रेम सुनारले नगरपालिकामार्फत विपन्न मजदुरका लागि २५ किलोका ४० बोरा चामल वितरण गर्दा चौरजहारी अस्पतालले सय बोरा खाद्यान्न सहयोग गर्‍यो । दुई स्थानीय तह मात्र होइन, जिल्लाभरि कोरोना प्रतिकार्य योजनामा स्थानीय सरकार र सर्वसाधारणको साझेदारी चलिरहेको छ ।


    आठबीसकोटले स्थापना गरेको विपद् कोषमा १०९ जनाले सहयोग गरेका छन् । सहयोग आउने क्रम जारी छ । नगरपालिकाले बनाउन लागेको कोरोना आइसोलेसन वार्ड निर्माणमा समेत स्थानीयको श्रमदान बढेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । ‘अहिले सरकार एक्लैले गरेर सम्भव नहुने अवस्था छ,’ उनले भने भने, ‘कोरोना फैलन नदिन सरकार र जनता सागसागै लागि परेका छौं ।’


    नगर कार्यपालिकाबाट निर्णय भएलगत्तै व्यक्तिहरु सहयोगका लागि तयार भएको उनको भनाइ छ । उनका अनुसार व्यक्ति, सामुदायिक वन उपभोक्ता समूह र सहकारी विपद् नियन्त्रण अभियानमा छन् । १० दिनमा सक्ने गरी थालिएको कोरोना आइसोलेसन वार्ड निर्माणले गति लिएको उनले जनाए ।


    चौरजहारीमा २५ जनाले नगरपालिकाको विपद् कोषमा नगद तथा जिन्सी सहयोग गरेका छन् भने मुसीकोट, बााफिकोट, सानीभेरी र त्रिवेणीमा पनि सहकार्य जारी छ । चौरजहारीमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीयले विपद् कोषमा रकम जम्मा गर्ने क्रम बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘जसले जति सक्नुहुन्छ, सहयोग गर्नुभएको छ, नगरले पनि स्वीकारेको छ,’ उनले भने, ‘अन्य दातालाई पनि कोषमा रकम जम्मा गर्न आग्रह गरिरहेका छौं ।’



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑