• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको सीमामा सुरक्षाकर्मी थप गरी निगरानी बढाइयो

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार ०६:३८
  • ६९९७

    बारा । बारा जिल्लामा रहेको नेपाल भारतको ६० कि.मी. सीमा क्षेत्रमा सशस्त्र प्रहरीले थप जनशक्तिसहित गस्ती एवं सुरक्षा निगरानी बढाएको छ ।


    विभिन्न जिल्लाबाट थप २०० जना सशस्त्र प्रहरी बारा आएपछि सुरक्षा सशस्त्र प्रहरी बलले एक व्यक्तिले अर्को व्यक्ति देख्ने गरी दूरी कायम गरेर सीमामा थप कडाई गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति दिगविजय सुवेदीले बताउनुभयो ।


    नेपाली सशस्त्र प्रहरी बलसँगै भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सहकार्यमा हाल दुवै तर्फबाट हुने आवतजावत एवं अन्य आपराधिक गतिविधिहरु पूर्ण रुपमा नियन्त्रणमा रहेको सुवेदीले जानकारी दिनुभयो ।



    विशेष गरी नेपाली भूभागमा मजदुरी गरी आफ्नो मुलुक फर्किन लागेका भारतीय कामदारहरु रातको समयमा लुकिछिपी खेतको बाटो भारत प्रवेश गर्ने क्रम बढेपछि सशस्त्रले सीमा क्षेत्रमा आई कन्ट्याक्ट हुने गरी २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ गरेको हो । यसका साथै, सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल र गाडीबाट समेत गस्ती गरिरहेको जनाएको छ ।



    बस्ती र भूगोल हेरी सशस्त्रले १०० मीटर देखि ५०० मीटरसम्मको दूरीमा एक एक जना सशस्त्र प्रहरी खटाई सीमाबाट हुने आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ ।



    यद्यपि नेपालमा कार्यरत भारतीय मजदुर तथा भारतमा कार्यरत नेपाली मजदुरहरु लुकिछिपी आआफ्नो देश प्रवेश गर्नेलाई नियन्त्रणमा लिई नजिकैको क्वारेन्टाइनमा पठाउने गरिएको समेत गणपति सुवेदीले बताउनुभयो ।



    अहिलेसम्म बारा जम्मा १३० जना क्यारेन्टाइनमा रहेका छन् । जसमध्ये ११ जना महिला छन् भने बाँकी ११९ जना पुरुष रहेका छन् ।



    जितपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालको क्वारेन्टाइनमा रहेका दुई जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुलाई आइसोलेशनमा सारिएको जिल्ला प्रशासन कार्यालय, बाराका प्रवक्ता ओम खड्काले जानकारी दिनुभयो ।



    जिल्लामा प्रदेश सरकार मार्फत १०० थान र्यापिड टेस्टकिट उपलव्ध भएपनि हालसम्म दुई जना व्यक्तिमा मात्र परीक्षण गरिएको समेत प्रशासन कार्यालयले जनाएको छ ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑