• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    कपाल फुल्नुको यस्ता छन् कारण

  • वीरगंज संजाल
  • २ बैशाख २०७७, मंगलवार ०६:४०
  • ८२५५

    मानिसको उमेर बढ्दै गएपछी सेतो कपाल फुल्नु स्वाभाविक हो । तर कसै कसैमा सानै उमेर देखी नै सेतो कपाल फुल्ने समस्या हुन्छ । सेतो कपाल फुलेको देख्दा बुढो भयो भनेर जिस्काउने चलन पनि छ । सेतो कपाल फुल्दा हाम्रो सौन्दयलाई पनि असर गरी रहेको हुन्छ । कपाल सेतो हुनुमा मुख्य कारण जेनेटिक्स भएपनी अन्य कारणले पनी कपाल फूल्ने गर्दर्छ ती कारणहरु के–के हुन सक्छ तल दिईएको छ ।


    – अनहेल्दी डाइडः डाइडको सीधा असर स्वास्थ्यमा पर्दछ । त्यसैले डाइडलाई सन्तुलित बनाउन आवश्यक छ । डाइडमा नुट्रियसको कमि हुनाले कम उमेरमा कपाल सेतो हुन्छ । शरीरमा हुने भिटामिन बीका कारण कपाल रुखो हुन्छ ।


    – प्रदुषणः वायु प्रदुषणले कपाललाई निकै नोक्सान भएको छ । हावामा रहेको प्रदुषित तत्वले कपाललाई ड्यामेज गर्ने गर्दछ यसका साथै सेतो समेत बनाउँछ । एक्सपर्टका अनुसार प्रदुषित हावामा रहेको फ्री रेडिकल्स मेलानिनले कपाललाई सेतो बनाउँदछ ।



    – तनावः उमेरभन्दा पहिले नै कपाललाई सेतो गर्ने अर्को मुख्य कारण तनाव पनि हो । तनाव लिने गरेपछि कपाल चाँडै आफ्नो प्राकृतिक रंग बदलेर अर्कै रंग फेर्ने गर्दछ ।



    – धुम्रपानः यो पनि कपाललाई सेतो बनाउने एक कारण हो । २०१३ मा प्रकाशित एक अध्ययनका अनुसार जो मानिस धुम्रपानको लतमा छ, उसको कपाल सामान्य मानिसको भन्दा सेतो हुने सम्भावना २५ प्रतिशत बढी रहन्छ ।



    – हर्मोनः शरीरमा हर्मोनको स्तर बिग्रिने कारणलेपनि कपाल चाँडै सेतो हुन्छ । हर्मोन असन्तुलित भएमा कपाल रुखो, सुख्खा हुने हुन्छ । कपालको चमक खतम हुन्छ । कपाल झर्ने समस्या पैदा हुन्छ ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑