• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चन्द्रपुरको क्वारेन्टाइनमा बसेका ३२ जना घर फर्किए

  • वीरगंज संजाल
  • १ बैशाख २०७७, सोमबार १८:१३
  • ४१३९

    रौतहट| रौतहटको चन्द्रपुर–६ स्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई आइतबार राति अबेर घर पठाइएको छ । भारतका विभिन्न सहरबाट घर फर्केर झन्डै डेढ सातादेखि क्वारेन्टाइन बसेकाहरुको स्वाब परीक्षण गर्दा नेभेटिभ आएपछि घर फर्काइएको हो । यसअघि जिल्लाका विभिन्न क्वारेन्टाइनबाट ८० जनालाई परीक्षण पछि घर फर्काइएको थियो ।


    रौतहटको चन्द्रपुर–६ स्थित महिला फुटबल एकेडेमीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका घर फर्कने तयारीमा ।  तस्बिर: शिव पुरी/कान्तिपुर


    गुजरा नगरपालिकाको २५ र चन्द्रपुरका ७ जना गरी ३२ जनालाई घर फर्काइएको हो। चैत १२ गते देखि सञ्चालनमा रहेको क्वारेन्टाइनमा ५८ जना राखिएको थियो। तीमध्ये ५० जना चैत्र २६ स्वाब परीक्षण गर्न पठाइएकोमा ४६ जनाको नेगेटिभ आए पनि दुई साता बढी बसेका ३२ जनालाई मात्रै घर पठाइएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख चेतनाथ बरालले बताए।


    ‘उनीहरु झन्डै १८ दिन बसिसकेका छन्। घर पठाउन लागिएका सबैको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने, ‘क्वारेन्टाइनबाट पठाइएकालाई एक साता होम क्वारेन्टाइनमै बस्न भनेका छौं।’ स्वाब टेस्टका लागि पठाइएकामध्ये ३ जनाको रिपोर्ट आउन बाँकी रहेको र एकजनाको पुनः स्वाब पठाउनु पर्ने भएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए।


    उक्त क्वारेन्टाइनमा चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाइ नगरपालिकाका मानिसलाई राखिएको थियो। उनीहरुलाई छाड्ने बेला संघीय सांसद देवप्रसाद तिमल्सिना र गुजरा नगरपालिकाका उपमेयर रौशना खातुन क्वारेन्टाइन पुगेका थिए।


    कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आहृवान गरेको लकडाउनकै क्रममा भारतका विभिन्न सहरमा रोजगारीका लागि गएकाहरु फर्के पछि जिल्लाको विभिन्न २६ स्थानमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। ८ सय ३६ वेडको क्वारेन्टाइनमा अहिले २ सय ३९ जनालाई राखिएको छ।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    News

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑