• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाग्लुङकी एक महिलाको परीक्षणको नतिजा पोजेटिभ, थप परीक्षण गर्न पोखरा पठाइने

  • वीरगंज संजाल
  • ३० चैत्र २०७६, आईतवार २०:४७
  • ३८४१

    काठमाडौं | बाग्लुङ काठेखोला गाउँपालिकाकी एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा नतिजा पोजेटिभ देखिएको छ।

    उनका कान्छो छोराले आमाको र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको र थप परीक्षण गर्नलाई सल्लाह भइरहेको जानकारी दिए।


    ‘स्वास्थ्यकर्मीले पोजेटिभ देखिएको छ, तर फेरि परीक्षण गरेर हेर्नुपर्छ भन्नुभएको छ,’ उनले भने।



    आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्नलाई स्वास्थ्यकर्मीको टोली काठखोला गाउँपालिका पुगेको थियो। आमा र दाजुभाउजू पनि एक महिनाअघि भारत तीर्थ गएर आएकाले परीक्षण गराउन पुगेको उनले बताए।उनले आमाको नतिजा पोजेटिभ देखिएपछि कर्मचारीले देखाएको स्वभाव ठीक नभएको भन्दै गुनासो पोखे।



    ‘आमाको त्यस्तो नतिजा आएपछि त्यहाँ रहेका १० जना जति कर्मचारी छिटोछिटो काम सकेर जानुभो। कम्तिमा हामीलाई केही सम्झाएर जानुभएको भए हुन्थ्यो नी’ छोराले भने ‘अहिले आमाले कमजोर महसुस गरिराख्नु भएको छ।’अन्तिममा दुईजना स्वास्थ्यकर्मीले नतिजाबारे सम्झाएको र गाउँपालिका निकायसँग सहकार्य गर्न सुझाएको बताए। ‘उहाँहरुले नै वडाअध्यक्ष र गाउँपालिका अध्यक्षसँग सहकार्य गर्नुपर्छ भनेर आँट दिनुभो,’ उनले भने।



    र्‍यापिड टेस्ट गर्ने कर्मचारीलाई कम्तिमा आवश्यक तालिम र ज्ञान दिएर पठाउँदा विरामी वा सेवाग्राहीलाई सहज हुने उनी बताउँछन्। आमामा ज्वरो वा रुघाखोकी कुनै पनि लक्षण नरहेको उनले बताए।‘अहिले वडाअध्यक्ष र स्वास्थ्यकर्मीको टोली आउनुभएको छ। के गर्ने भन्ने सरसल्लाह हुँदैछ,’ उनले भने।



    काठखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले महिलालाई वडामै रहेको क्वारेन्टिनमा राख्ने तयारी भइरहेको जानकारी दिए। उनले गाउँपालिकामा विदेशबाट आएका ५७ जनाकै परीक्षण गरेको बताए। महिलाबाहेक बाँकीको भने नतिजा नेगेटिभ आएको छ।



    बाग्लुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले भने महिलाको स्वाब पुन परीक्षणको लागि भोलि पोखरा पठाइने जानकारी दिए। सरकारले चीनबाट ल्याएको र्‍यापिड डाइग्नोस्टिक किटबाट सबै जिल्लामा एन्टिबडी जाँच गरिरहेको छ। यो जाँचले कोरोनाविरुद्ध लड्ने तत्व शरीरमा विकास भयो, भएन भनेर पत्ता लाग्छ।



    विज्ञहरूका अनुसार यो तत्व संक्रमण भएको दुई हप्तादेखि शरीरले उत्पादन गर्न सुरु गर्छ। त्यसैले एन्टिबडी जाँच गर्दा पोजेटिभ देखिए उक्त व्यक्ति कोरोना संक्रमित रहेको तर उसमा भाइरसविरुद्ध लड्ने तत्व विकास भइसकेको हुने विज्ञहरु बताउँछन्। सेतोपाटी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑