• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्जमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ वा नेगेटिभ ? किन भ्रम ?

  • वीरगंज संजाल
  • ३० चैत्र २०७६, आईतवार १०:१७
  • ५४४५

    बीरगन्ज | बीरगन्जबाट स्याब परिक्षणका लागि पठाइएका तीन जनामा कोरोना पोजेटिभ भएको बीरगन्ज बाहिरका मिडियाले लेखेका छन् । शुक्रबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप स्पष्ट गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।




    काठमान्डौको केन्द्रिय ल्याबमा पठाइएकोमा त्यहाँ पुन परीक्षण गर्दा ३ नै जनालाई कोरोना भएको पुष्टि भएको ती मिडियाले लेखेका छन् । यद्यपि, यसको आधिकारीक पुष्टि भने नेपाल सरकारले नगरेको केहीबेरमा आधिकारीक रुपमा आउने तयारी गरेको एकजना अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ ।



    यता, नारायणी अस्पातालका मेडिकल सुपरिटेन्डेन्ट, पर्साका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायतका कसैले पनि यसबारे बोलेका छैनन् । यसबारे बारम्बार आधिकारिक पुष्टिका लागि बुझ्न खोज्दा कसैले फोन काट्ने, कसैले नउठाउने र कसैले मोबाइल स्वीच अफ गरिएको पाइएको छ ।





    यसबीच, शुक्रबारदेखि कोरोना पोजेटिभ देखिएको हल्ला सामाजिक सन्जाल मार्फत चलेपछि बीरगन्जमा त्रास छाएको छ । स्थानीय प्रशासन केही नबोल्नु तर एकाएक नारायणी अस्पतालको ओपिडी बन्द गरिनु, त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि भन्दै बीरगन्जका मेयरले फेसबुक मार्फत होटल र घर आइसोलेसनका लागि खोज्नु र अस्पतालका मेसु डा मदन उपाध्यायले आइसोलेसनमा राखिएका ३ जना कोरोना पोजेटिभ हुन सक्ने भन्दै थप सर्तकर्ता अपनाइएको भन्दै मिडियामा भन्नुले ती तीन जनाको रिर्पोट पोजेटिभ नै आएको अडकल बीरगन्जमा गरिएको छ ।





    अहिले बीरगन्जमा शंकास्पद स्थान र नारायणी अस्पताललाई नै सिल गर्नुपर्ने कुरा उठेको छ । फेसबुकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लेख्नुहुन्छ “ सरकार अब सुचना नलुकाउ, नारायणी अस्पतालको आइसोलेसनमा रहेका ३ जना भारतिय नागरिकलाई कोरोना पोजिटिभ पुष्टि, अब उनिहरुको उपचारमा खटिएका डाक्टर , अस्पताल कर्मचारी, स्वस्थ्य कर्मिलाई स्थानीय सरकारले सुरक्षित ब्यवस्थापन गर्न जरुरी बरु होटेलमा राखेर खान बस्न र उपचारमा प्रोत्साहित गर्न बिलम्ब नगरौ । संकास्पद स्थान शिल गरि क्वारेन्टाइनमा राखौं ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑