• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नगरपालिकाको राहतमा कुहिएको चामल

  • वीरगंज संजाल
  • ३० चैत्र २०७६, आईतवार ०६:२४
  • ४६२१

    बाजुरा | बडिमालिका नगरपालिकामा खाद्य संस्थानबाट राहत वितरणका लागि लिएको चामल कुहिएको पाइएको छ। बडिमालिका नगरपालिका–४ मा बाडेको चामल कुहिएको स्थानीय नरेन्द्र नाथले बताएका छन्। आफ्नो टोलमा आएको ६ कट्टा सबै चामल कुहिएको नाथले बताए छन्।


    वितरण गर्दा पुरै कट्टा मिलाएर बाँडेको थियो। घरमा ल्याएर खोलेर बाडौँ भन्दा त पुरै चामल कालो ढुसी परेर कुहिएको डल्ला परेको पाइएपछि नगरपालिकालाई फिर्ता लिन आग्रह गरेका छन्। कुहिएको चामल खान मिल्ने भन्दै फिर्ता गरिएको स्थानीयले बताएको छ। वडिमालिका नगरपालिका-४ मा १ सय ७५ जनालाई चामल वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्।


    ३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत वितरण गरेको नाथले बताए। वडा अध्यक्ष नाथले चामल सडीएको स्वीकार गरेका छन्। ओलेना टोलमा ३० केजीका ६ कट्टा चामल सडिएको पाइएकाले खाद्यसंस्थानलाई नै फिर्ता गर्न लागेको उनले बताए।


    वडाअध्यक्ष नाथले अरुलाई वितरण गरेको चामल ठिक भएको बताए पनि अन्य वितरण गरिएको चामल पनि खान नमिल्ने अवस्था रहेको स्थानीयले बताए। वडा नम्बर ४ मा ३० केजीका ७० बोरा चामल वितरण गरिएको थियो। चामल नगरपालिकाले खरिद गरेर वडालाई राहतका लागि दिएको थियो।


    नेपालखाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले भने गएको वर्षको मौजात रहेको चामल हो, हामीले ३० केजीका बोरा बिझी गरेका हौँ, गोदाम वा ढुवानी गर्दा कुनै कट्टामा खराबी आएकाले यस्तो भएको हुन सक्ने बताए। आफूले बिक्री गर्दा नै त्यस्तो भेटिएमा फिर्ता गर्ने बताएको ओझाले बताए। ६ कट्टा चामल त्यस्तो भेटिएकोले फिर्ता आएको ओझाले बताए।


    बडिमालिका नगरपालिकाले १ सय ५० क्विन्टल बडिमालिका नगरपालिकामा राहतका लागि खाद्य संस्थानबाट खरिद गरेर वितरण गरिसकेको छ। नगर प्रमुख पदम बडुवाल भने संस्थानको चामल खरिद गरेर राहत वितरण गर्ने निर्णय अनुसार वितरण गरेको बताए।


    ‘चामल कुहिएको विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ। ‘चालम त्यस्तो होला भन्ने जानकारी थिएन्’, उनले भने, ‘आज वडा नम्बर ४ मा वितरण गर्दा जनताबाट नै गुनासो आएपछि थाहा पाएँ।’


    संस्थानको चामलमा कुनै कैफियत नहोला भनेर खरिद गरेको उनले थपे। त्यस्तो चामल फिर्ता गर्न लगाएको मेयर बडुवालको भनाइ छ। प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने भने यो बारेमा जानकारी नभएको खाद्य संस्थानलाई बुझने बताए।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑