• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राहतको नाममा बारामा गुणस्तहिन खाद्यवस्तु वितरण

  • वीरगंज संजाल
  • ३० चैत्र २०७६, आईतवार ००:२०
  • ३८८७

    वीरगन्ज |  बारा प्रहरीले विभिन्न स्थानमा रहेको कोल्ड स्टोर र राइस मिलमा शनिबार शिलबन्दी गरेको छ ।


    प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यादव कोल्ड स्टोर र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरमा रहेको प्रदिप राईस मिलमा प्रहरीले अनुगमन तथा छापामारी गरेर शिलबन्दी गरेको हो ।



    लकडाउनले प्रभावित अतिविपन्न परिवारलाई राहत वितरणको लागि वडाअध्यक्षले शुक्रबार कलैया उपमहानगरपालिका वडा नं. २० बसतपुरमा वितरण गरेको राहत गुणस्तहीन भेटिएको थियो ।


    वितरण गरिएको राहतको दालमा किरा लागेको तथा सडेको र खान योग्य नरहेको भेटिएको थियो । गुणस्तरहिन खाद्यन्न भेटेपछि स्थानियले तत्काल जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । स्थानिय प्रशासनले तत्कालै वितरण गर्न राखिएको राहत सामाग्री आफनो नियन्त्रणमा लिएको थियो ।




    बसतपुरमा लकडाउनले समस्यामा परेकालाई उपमहानगरपालिकाले वितरण गर्न लगेको २५ बोरा दाल नियन्त्रणमा लिएर वडाध्यक्ष महम्मद इमामुदिन ठकुराइसँग सोधपुछ गर्दा वडा अध्यक्ष ठकुराइले यादव कोल्ड स्टोरबाट दाल खरिद गरेको बताएका थिए ।



    जिल्ला प्रशासन कार्यालय बाराबाट खटेको प्रहरी टोलीले बसतपुर स्थित राहत वितरण गरिएको स्थलबाट वितरण गर्न राखिएको २५ केजिको दरले २५ बोरा रहरको दाल नियन्त्रणमा लिई प्रहरी चौकी बसतपुरको जिम्मामा लगाईएको थियो । र त्यसबाट परिक्षणको लागि नमुना समेत संकलन गरिएको थियो ।



    जिल्ला प्रशासन कार्यालयको आदेशमा शनिबार प्रहरी टोलीले राहत वितरण गर्नको लागि दाल खरीद गरिएको यादव कोल्ड स्टोर र प्रदीप राईस मिलमा अनुगमन तथा खानतलासी गरी यादव कोल्डबाट प्रति बोरा २५ किलोको दरले ३८० बोरा रहरदाल र राईस मिलबाट प्रति बोरा ३० किलोको दरले ३२ बोरा चालम नियन्त्रणमा लिई शिलबन्दी गरिएको बाराका प्रहरी प्रवक्ता गौत्तम मिश्राले बताए ।





    कोल्ड स्टोर र राईल मिलमा दाल र चालम फेला परेकोले रितपूर्वक मुचुल्का गरी परिक्षणको लागि नमुना समेत लिई रोक्का राखि शिलबन्दी गरिएको उनले बताए । संकलन गरिएको दाल तथा चामलका नमुना परीक्षणका लागी नेपाल खाद्य तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाइएको जानकारी दिँदै उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट आएपछि त्यसकै आधारमा खाद्य ऐन २०२३ बमोजिम प्रचलित कानुन बमोजिक कारवाहीको प्रकृया अगाडी बढाउँछौ ।



    कलैया उपमहानगरपालिका वडा नम्बर २२ मा करिब ६१५ जना परिवारलाई राहत खाद्य सामाग्रीहरु मध्ये वितरण गरिएको ५० परिवारको चामलको नमुना हेर्दा केही पुरानो एवं गन्हाएको देखेपछि तत्काल राहत वितरण राखिएको थियो । राहत वितरणको लागि प्रदीप राईस मिलबाट नै चामल खरीद गरिएको थियो ।



    प्रहरीले शनिबार छापा मारेको यादव कोल्ड स्टोर रविन्द्रप्रसाद यादवको नाममा दर्ता छ । कोल्ड स्टोरका संचालक यादवले कोल्ड स्टोरमा रहेको दाल वीरगन्जको धनलक्ष्मी दाल मिलका संचालक तेजकरण शर्माले कोल्ड स्टोर भाडामा लिएर ताज महल ब्रान्डको अरवा दाल कोल्ड स्टोरमा राखेर बिक्री गर्दै आएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑