• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतबाट हिँडेर सर्लाही आउनेको संख्या ५३ पुग्यो

  • वीरगंज संजाल
  • २९ चैत्र २०७६, शनिबार १६:४९
  • ४०८७

    मलंगवा| भारतको उत्तर प्रदेशको कानपुरबाट सर्लाहीका लागि हिँडेका १ सय ८४ जनामध्ये ५३ जना सर्लाही आइपुगेका छन् । सुरक्षाकर्मीको आँखा छलेर उनीहरू सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आइपुगेका हुन् ।


    रातीको समयमा खेतको बाटो हुँदै उनीहरू चन्द्रनगर गाउँपालिका आइपुगेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए। शुक्रबार बेलुकासम्म ४९ जना थियो । राती थप ४ जना आइपुगेका छन् । जसमध्ये ५ जना ईश्वरपुर नगरपालिकाको, एकजना चक्रघट्टा गाउँपालिकाको र एकजना महोत्तरीको गौशलाका रहेका छन्। ईश्वरपुरका ५ जनालाई सम्बन्धित गाउँपालिकामा पठाएका छौं । अन्यलाई पनि सम्बन्धित गाउँपालिकामा पठाउने अध्यक्ष महतोले बताएका छन् । सबैजनालाई अहिले कामतको विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखेका छौं ।


    सबैजनालाई अहिले क्वारेन्टाइनमा राखिएको छ । सबैको स्वास्थ्य परीक्षण भइरहेको छ । अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन। नेपाल–भारत दुबै देशमा लक डाउन चलिरहेको अवस्थामा यतिका धेरै संख्यामा मानिस कसरी आए? त्यति धेरै संख्यामा कसरी प्रवेश गरे आफूलाई अच्चम लागेको महतोले बताएका छन् ।


    भारतबाट आउनेलाई रोक्नका लागि सीमामा निकै कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनले भने, ‘ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएका छौं । खुल्ला सीमा भएकाले रातीको समयमा खेतैखेत उनीहरू जिल्लामा प्रवेश गरेका हुन् । पूर्वको संग्रामपुरदेखि पश्चिमको बलरासम्म ५१ किलोमिटर सर्लाहीको सीमा पर्छ । जुन खुल्ला छ । भारतमै रोक्नका लागि पनि निकै प्रयास गरेका छौं । तर पनि कसरी छिर्यो अच्चम लाग्छ । चौबिसै घण्टा प्रहरीको निगरानी हुँदा पनि प्रवेश गर्न सफल भएका छन् ।’


    अहिलेसम्म सर्लाहीको मात्रै १ सय २३ जना बिहारको विभिन्न क्वारेन्टाइनमा छन् । जिल्लामा ६५ जना क्वारेन्टाइनमा छन् । भारतबाट ठूलो संख्यामा मानिस सर्लाही जिल्लामा आएपछि जोखिम बढेको छ ।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑