भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ।
त्यस्तै ७ सय ७४ जना भने उपचारपछि निको भइसकेका छन्।