• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रतिक्रियावादीहरुको षडयन्त्रबाट किन्चितपनि बिचलित नभई मुलुक र जनताको सेवा गरिरहने :-सांसद यादव

  • वीरगंज संजाल
  • २८ चैत्र २०७६, शुक्रबार १८:५९
  • ४१६९

    बिरगंज | समादवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदिप यादवले एक प्रस विज्ञप्ती जारी गर्दै निकम्माहरुको षडयन्त्रबाट आफु किन्चीत पनि बिचलीत नहुने जानकारी उराउनु भएको छ ।शुक्रबार दिउसो सांसद यादवले जारी गरेको प्रेस बिज्ञप्तीमा देश र दुनिया यतिखेर कोरोना (कोभिड–१९) भाइरसको नियन्त्रणको लागि प्रयासरत रहको र सोहिक्रममा नेपल सरकारले पनि देशब्यापी रुपमा लकडाउन घोषणा गरेको सबैलाई जानकारी नै भएको कुरा उल्लेख गरिएको छ । भारतको रक्सौेलमा नेपालका जनता क्वारेन्टाइनमा राखिएकोमा उनीहरु के कस्ता अवस्थामा बसिरहेका छन, नेपालीलाई सुरक्षित क्वारेन्टाइनमा पुर्याउन भारतमा कस्तो प्रबन्ध छं भन्ने जान्न उत्सुक्ता भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


    उनीहरुले नेपालबाट कसैले चाँसो नलिएको भनी गुनासो गरेको सुनियो । सिमावर्ती क्षेत्रको साँसद भएकोले उता भारततर्फ जान सकिन्छ कि सकिदैन भनेर मैले समन्वय थालें । पर्साका प्रमुख जिल्ला अधिकारीसंग सल्लाह लिदा जानुस भनेर प्रतिक्रिया दिए । सिमा पारीका स्थानिय अधिकारीहरुसंग समन्वयपछि ‘हुन्छ’ भनेर सन्देश दिए ।उनले जारी गरेको विज्ञप्तीमा बुधवार करिब साढे ३ बजे वीरगन्ज भन्सारमा रहेको सशस्त्र प्रहरी बललाई यसको जानकारी गराउदै अगाडि बढे र रक्सौल स्थित हजारीमल उच्च माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई भेंट्ने मौका पाएँ उल्लेख छ । त्यहाँ सादा पोशाकमा भारतीय सशस्त्र सुरक्षा बल जवानहरुले समाजिक दुरी कायम गराउन तैनाथ थिए ।




    त्यहाँ १० दिन भन्दा बढी समयदेखि बसेका र नियमित जाँचमा स्वस्थ्य पाइएका, रक्सौल सरकारी अस्पतालका डाक्टर शरदचन्द शर्माले बताएपछि तिनै मात्र नेपालीहरुसंग र १ मिटर बढी दुरी कायम गर्दै मैले भलाकुसारी गरेँ । उनीहरुले यसबाट धेरै सुखद अनुभुति गरेको प्रतिक्रिया दिए । मैले लगेको खाने कुरा, फलफुल, जुस, पानी लगायतको सामग्री ब्यक्तिगत सुरक्षा कै दृष्टीकोणले हातहातमा नभई एक ठाउँमा राखेर यसको उपयोग गर्न आग्रह गरे । मसंग जानु भएका २ जना नेपालका पत्रकारहरुले पनि मास्क लगाएर अनि समाजिक दुरी कायम गर्दै समाचार संकलन कार्य गर्नु भयो । चालक गाडिभित्रै थिए ।


    नेपाल सरकारले जनप्रतिनिधिले आ–आफ्नो ठाउँबाट सुरक्षित रुपमा यस संकटको घडिमा साकारात्मक योगदान गर्न दिएको निर्देशन र पार्टीले संवेदनशील समयमा सरकारी मापदण्डको पालना गर्दै भुमिका गर्न भनि नेता कार्यकर्तालाई दिएको सन्देश बमोजिक नै मैले यि कार्यहरु बिश्व स्वास्थ्य संगठनको मार्गदर्शन पालना गर्दै पुरा गरेको प्रतिवद्धता सासद यादवले व्यक्त गरेका छन ।उनले सिमापारी गएर आएको मँ मात्र जनप्रतिनिधि भने नभइ फागुन २७ गते वाकेको सिमावर्ती भारतीय क्षेत्रमा रहेको क्वारेन्टाइनमा नेपालीहरुसगं भेटन स्वास्थ्य राज्यमन्त्री नवराज रावत आफै जानु भयो , रुपन्देही जिल्लाका प्रदेश सभा सदस्य, सुरक्षाअधिकारी र अन्य जनप्रतिनिधि संचारकर्मीहरु सहित उतरप्रदेशको नवतना स्थित ३ वटा क्वारेन्टाइनमा रहेका ३ सय बढी नेपालीलाई भेंटेर पनि आएका जनाएका छन् । नेपालमैं पनि बिभिन्न जिल्लाहरुमा मास्क मात्रको भरमा जिल्ला अधिकारीहरु, स्थानीय तहका जनप्रतिनिधि र सूरक्षाकर्मीहरु गएर क्वारेन्टाइनमा भएकोलाई भेंटेको र कुराकानी गरेको समाचारहरु आएका छन् ।उनले जारी गरेको प्रेसविज्ञप्तमा यि कसैसंग क्वारेन्टाइनमा वस्ने कुरा नगरिएको रआफुले आफ्नो कर्तब्य पुरा गर्दा किन निशाना बनाइयो त ?भन्ने प्रश्न विज्ञप्तिको माध्यमबाट उल्लेख गर्दै त्यसको जवाफ पाउन बाकी नै जनाएका छन् ।


    पछिल्लो केही समयदेखि मेरो सक्रियतासंगै बढेको लोकप्रीयतालाई सह्न नसकेका केही प्रतिक्रियाबादी नेताहरुले बिहीवार यसलाई बिभिन्न किसिमको मुद्दा बनाउने प्रयास गरे । बिहीवारै उनीहरुमार्फत बढेको दबाव विच गृह मन्त्रालयले हामीलाई होम क्वारेन्टाइनमा राख्ने भनेको कुरा स्थानीय प्रसाशनमार्फत थाहा पाइयो । आफै कानुन निर्माण गर्ने ठाउँमा भएकोले बिधि तथा सरकारी नीति निर्देशनको पालना मैले पनि गर्नु नै पर्छ । त्यस कारण घरभित्रै क्वारेन्टाइनमा बसेको छुँ । वीरगन्जमा कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने २० सैयाको आइसुलेशन निर्माण, नारयाणी अस्पतालमा एक मात्र रहको भेन्टिलेर थप संख्यामा मँगाउने पहल, वीरगन्जमा कोरोना बिशेष स्पताल स्थापनाको प्रक्रिया अगाडि बढाउने, स्वास्थ्य उपकरणहरु मगाउने लगायतका कामहरु मैले गरे पनि मेरो कार्यसूचीका अन्य धेरै कार्यहरु बाकी रहेको छ । यतिखेर म घरभित्रै बसेर त्यतातिर काम गर्दै छुँ, जसको नतिजा पनि चाँडै आउने छ । आफु केही पनि योगदान नगर्ने र काम गर्नेलाई यावत किसिमले हतोत्साहित गर्न खोज्ने प्रक्रियाबादीहरुको गतिबिधिबाट आफु किन्चित पनि बिचलित नभएको बताउदै सबै कार्यकर्ता, शुभेच्छुक र आम जनतालाई उच्च मनोवलका साथ रहन सबैमा सासद यादवले अहवान समेत गरेका छन् ।


     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑