• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    राहतमा कुहिएको चामल !

  • वीरगंज संजाल
  • २८ चैत्र २०७६, शुक्रबार १५:५७
  • ३०५९

    दमौली | बन्दीपुर ५ कल्चोकका रेशम विक श्रमिक हुन् । लकडाउनका कारण काममा जान नपाएकाले उनको परिवार समस्यामा छ । भएको रासन सकिन लागेको छ ।


    लकडाउन लगातार चलेपछि अप्ठेरोमा परेका उनले वडा कार्यालयमा राहतका लागि निवेदन दिए । वडाले दिने राहतको सूचीमा उनको नाउँ पनि पयो । तर जब उनको घरमा राहतको चामल भित्रियो, उनी विलखबन्दमा परे ।


    नखाउँ आफैंले गुहार मागेर पाएको चिज, खाउँ ढुसी लागेर हेर्ने नहुने चामल । एक पटक त्यस्तो हो कि भनेर उनले दुई तीन पटक पखाले पनि । तर पनि कालो ढुसी नहटेपछि परिवारले खान सकेन ।


    उनले त्यो खबर स्थानीय सञ्चारकर्मी डिपी अधिकारीलाई दिए । ‘नभएर खान मागेको हो,’ उनले भने, ‘यस्तो खानै नहुने चामल दिएपछि के गर्नु ?’


    उनले भिजाएको चामल सुँगुरलाई कुँडो बनाएर दिए । ‘खान हुने भएको भए सुँगुरलाई दिने कसको रहर हुन्थ्यो र,’ उनले भने ।


    उनीसँगै राहत चामल बुझेका इन्दिरा विक, कृष्णबहादुर कार्की आदिले पनि खानै नमिल्ने ढुसी आएको चामल हात पारे ।


    वडा कार्यालयले आफ्नो क्षेत्रमा राहतको सूचीमा परेकालाई १५ किलोका दरले चामल वितरण गरेको थियो । तर १२ घरधुरीका लागि वितरण गरिएको तेश्रो चरणको राहतका चामलमा यस्तो समस्या भेटिएको छ ।


    एक सय ९५ बोरामध्ये बाँकीमा कुनै समस्या नदेखिएको वडाध्यक्ष ध्रुवराज लामिछानेले बताए । ‘पहिलो र दोश्रो चरणमा बाँढेका कसैकोमा पनि समस्या छैन,’ उनले भने,‘पछि थप गरेर वितरण गरिएका १२ घरको राहतमा समस्या देखियो ।’


    सोही क्षेत्रका स्थानीय एवं वडा सदस्य ठाकुरसिंह थापाले आफूले बिग्रिएको चामल परेको थाहा पाउनासाथ खान रोक लगाएको र सबैको घर घर पुगेर नयाँ चामल वितरण गरिसकेको बताए । ‘केही बोरामा खराबी देखियो भन्नासाथ घर घरमा पुगेर नयाँ बोरा वितरण गरिसक्यौं,’ उनले भने ।


    वडाध्यक्ष लामिछानेले दुई विक्रेताबाट लिएकाले कसको चामल खराब भयो भन्ने पुष्टि नभएको बताए । ‘दुई ठाउँबाट लिएका थियौं,’ उनले भने,‘अन्तिम केही बोरामा मात्र समस्या परेछ । दुवैकहाँबाट तीन तीन गरेर ६ बोरा वितरण गरेका छौं ।’ उनले स्थानीय सहकारीमा नभएर थोक विक्रेताबाट लिएको बताए ।


    गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भर नै आठ सय ८० बोरा राहत वितरण गरिएकामा अन्यत्र गुनासो नआएको र सो वडामा पनि केही घरमा मात्र समस्या आएकामा समाधान गरिएको बताए । ‘अब उपभोक्ताको समस्या समाधान गर्यौं‍,’ उनले भने,‘बाँकी के गर्ने कार्यपालिका बैठकले टुंग्याउनेछ ।’


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑