• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साउदी राजपरिवारका १५० जनामा कोरोना संक्रमण, राजा सलमान समुद्री टापुमा !

  • वीरगंज संजाल
  • २८ चैत्र २०७६, शुक्रबार ०५:१०
  • ३५९७

    एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट साउदी राजपरिवारका मात्र १५० सदस्य संक्रमित भएका छन् । परिवारै कोरोनाबाट संक्रमित भएलगत्तै सम्भावित खतराबाट जोगिन राजा सलमान भने समुद्री टापुतिर लागेका छन् । साउदी अरेबियाले कोरोना संक्रमणको पहिलो केस दर्ता गरेको ६ हप्तापछि शाही परिवारमा त्यति धेरै व्यक्तिमा संक्रमण भएको पुष्टि भएको हो ।


    राजपरिवारमा यति धेरै संक्रमित भेटिएपछि अहिले त्यहाँ निकै ठूलो त्रास फैलिएको बताइएको छ । अहिले साउदी दरबारमा करिब १५० जनामा कोरोना संक्रमित भएको र त्यहाँ आतंक मच्चिएको राजपरिवारका एक व्यक्तिले दिएको सूचनालाई उदृत गर्दै जागरन डट कमले लेखेको छ । संक्रमित हुनेहरुमा धेरै शाही परिवार र वरिपरिका सदस्य भएको बताइएको छ ।


    परिवारमा कोरोनाको सन्त्रास फैलिएपछि राजा सलमान आफ्नो सुरक्षाका लागि लालसागरस्थित जेद्दाह शहरको टापुमा रहेको दरबारमा सेल्फ क्वारेन्टाइनमा बस्न गएका छन् भने राजकुमार मुहम्मद बिन सलमान केही मन्त्रीहरुसहित उही तटको दुर्गम क्षेत्रमा गएका छन्, जुन क्षेत्रमा उनले भविष्यमा नेओम नामको शहर बसाल्ने योजना बनाइरहेका छन् ।


    कोरोना महामारीको सन्त्रासपछि साउदी अरेबियाले मक्का मदिना लगयात मुस्लिमहरुका पवित्र स्थलहरुमा समेत आवतजावतमा प्रतिबन्ध लगाइसकेको छ भने देशभित्र र बाहिर सबै प्रकारका हवाई र स्थल यातायात बन्द गरिसकेको छ भने ठूला शहरहरुमा २४ घण्टे लकडाउन घोषणा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भइसकेको छ भने २ हजार ७ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख नाघिसकेको छ । –जागरण डटकमबाट अनुवाद


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑