• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भेन्टिलेटर अभावले एक जनाको मृत्यु

  • वीरगंज संजाल
  • २६ चैत्र २०७६, बुधबार २३:४७
  • ६५७९

    धनगढी | कोरोना भाइरस (कोभिड १९)का महाकारी फैलिरहेका बेला प्रदेशको राजधानी धनगढीमै भेन्टिलेटरमा उपचार नपाएर एक वृद्धको मृत्यु भएको छ।  बुधबार बिहान ११ : ३० बजे धनगढीस्थित माया मेट्रो अस्पताल लगिएका कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको भेन्डिलेटरमा उपचार हुन नपाएर मृत्यु भएको हो।


    भट्टलाई बुधबार ११ बजे धनगढीको माया मेट्रो अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले बिरामीलाई तुरुन्तै भेन्टिलेटरमा राख्नुपर्ने बताएका थिए।  माया मेट्रो अस्पतालमा रहेका दुईवटै भेन्डिलेटरमा बिरामी भएपछि, चिकित्सकले, बिरामीका आफन्तलाई अरु अस्पतालमा भेन्टिलेटर खोज्न सुझाएका थिए।


    धनगढीका कुनै पनि निजी र सेती प्रादेशीक अस्पतालले समेत भेन्टिलेटर खाली नभएको बताएपछि आफन्त, उनलाई घर लैजान बाध्य भएका थिए। बिरामीका भतिजा हेमराज भट्टले, धनगढीकै अर्को निजी अस्पताल निसर्ग अस्पताल तथा रिसर्च सेन्टरमा पनि भेन्डिलेटर सञ्चालन गर्ने चिकित्सक नभएको बताएपछि घर लगेको बताए ।


    ‘सेती प्रादेशीक अस्पतालमा पनि भेन्टिलेटर खाली नभएको बताएपछि बाध्य भएर कान्छोबुवालाई घर लगेको बताए’, उनले भने। अस्पतालले भर्ना समेत लिन नमानेको उनले बताए। ‘हामीले भर्ना गरिदिन भन्यौ, तर भेन्टिलेटर खाली छैन भने, बाध्य भएर घर लग्यौं, घर लगेको १० मिनेटपछि उहाँको ज्यान गयो’, भट्टले भने।


    यता माया मेट्रो अस्पतालका आईसीयु चिकित्सक एलीसा शाहले भने ७६ वर्षका वृद्धको स्वासप्रस्वासमा समस्या रहेको र उनलाई भेन्डिलेटर बाहेक भर्ना गरेपनि त्यसको कुनै औचित्य नभएकाले भर्ना नगरेको बताइन्।


    उनले इमर्जेन्सीमै अक्सिजन दिएर चार घण्टासम्म राखिएको बताइन। ‘हामीले आफन्तलाई तुरुन्तै भेन्टिलेटरमा लानुहोस् भनेका हौं तर कतै पनि भेन्डिलेटर खाली नभएकाले उनीहरुले घर लैजान्छौं भने’, डाक्टर एलीसाले भनिन्।


    धनगढीका तीन ठूला निजी अस्पताल निसर्ग, माया मेट्रो र नवजीवन अस्पतालमा मात्रै दुई, दुई शैय्याका भेन्टिलेटर छन्। अझ सेती प्रादेशीक अस्पतालमा त पाँच शैय्याको  आईसीयुमा एकमात्रै भेन्टिलेटर छ।कोरोनाका महामारी फैलिरहेका बेला, सुदूरपश्चिम प्रदेश भरी सरकारी एक थान मात्रै भेन्टिलेटर रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑