• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनले छोरा आउन नपाएपछि श्रीमतीले दिइन दागबत्ती

  • वीरगंज संजाल
  • २६ चैत्र २०७६, बुधबार २३:४१
  • ३९१३

    जनकपुरधाम| घरपरिवारमा कसैको मृत्यु भए महिलालाई चित्तासम्म जान समेत मैथिली समाजिक संस्कृतिमा बर्जित गरिएको हुन्छ। तर धनुषा जनकपुरकी एक महिलाले श्रीमानलाई चित्तामा दागबत्ती दिएर १३ दिने किरियामा बसेकी छिन्। उनकी एक सौतेला छोरा वैदेशिक रोजगारीको शिलशिलामा भारतमा भए पनि लकडाउनले आउन नसकेपछि उनले दागबत्ती (मुर्खाग्री) दिएकी हुन्।


    परापूर्व कालदेखि चल्दै आएको समाजिक परम्परा चिर्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ पुरानो बसपार्कस्थित ६५ वर्षीय राधादेवी साहले श्रीमानको चित्तामा दागबत्ती दिएकी हुन्। झण्डै ६ महिनादेखि छिमेकी मुलुक भारतमा काम गर्दै आएको छोरा लकडाउनमा फसेपछि बाध्य भएर श्रीमानको दागबत्ती दिनुपरेको बताइन। उनले भनिन, ‘श्रीमानको दागबत्ती श्रीमतीले दिने चलन हाम्रो मैथिली संस्कारमा छ छैन, तर छोरा आइपुग्न कति दिन लाग्छ, थाहा छैन्। त्यतिबेलासम्म मृत शरिरलाई राखिरहनु पनि हुँदैन, त्यसैले श्रीमानको चित्तामा मैले नै दागबत्ती दिए।’


    हाल विश्वभरि कोरोना संक्रमणको त्रास छाएको बेला लकडाउन रहेको भारतमा छोरालाई बुवाको मृत्युको खबर भए पनि लकडाउनले आउन नसकेपछि श्रीमतीले दागबत्ती दिएको स्थानीय राकेशविक्रम साहले बताए। उनले भने, ‘पहिला महिलालाई चित्तासम्म पनि जान दिइदैनथ्यो, तर अब विस्तारै समाज परिवर्तन हुँदैछ, पुरानो रितिवाज र रुढिबाजी कुसंस्कारलाई बिस्तारै हटाउँदै जानुपर्छ।


    ‘

    ‘आफ्नो श्रीमानको दागबत्ती कसलाई दिन मन लाग्छ र। यो त समयको बाध्यता थियो’ उनले भनिन, ‘मरो सौतेलो छोरा भए पनि आफ्नो सरह नै छ, तर कामको सिलसिलामा भारत गएपछि लकडाउनको स्थितिमा आउने कुरो नि भएन। अझ नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर दागबत्ती दिएँ।’


    धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरका ८० वर्षीया मनमाया श्रेष्ठको दाहसंस्कार छोरी दिलमाया श्रेष्ठले गरेकी छिन्। मृतक मनमायाका नाती तथा दिलमायाको छोरा कामको सिसिलामा राजधानी काठमाडौंको लकडाउनमा फसेपछि घर आउन नसकेकोले छोरीले दागबत्ती दिएकी हुन्। दिलमायाको श्रीमानको १५ वर्ष अघि नै मृत्यु भएको र भएको नातीसमेत लकडाउनमा फसेपछि गाउँको सहमतिमा दिलमायाले आमालाई दागबत्ती सहित किरियामा बसेको स्थानीय नथुनी कुशवाहाले बताए। उनले भने, ‘समाजका भद्रभलादमीले छलफल गरेर दिलमायाको हातबाट चित्तामा दागबत्तीका लागि स्विकृति दिएको हो।’


    यसरी सदियौंदेखि चलिआएको कुरिति एव्ं कुसंस्कारलाई तोडेर समाज परिवर्तनको दिशामा बढेको रामसागर रामस्वरुप क्याम्पसका पूर्व मैथिली विभागाध्यक्ष परमेश्वर कापडी बताउँछन्। उनले भने, ‘समाज परिवर्तनशील छ, समयसँगै चक्रपनि परिवतर्न हुन्छ, हामी पनि सोही चक्रअनुसार चल्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑