• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतमा लकडाउनको विकल्प खोज्दैछ मोदी सरकार

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार १२:३४
  • ४९०३

    एजेन्सी | कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि भारतमा १४ अप्रिलसम्म लकडाउन गरिएको थियो । तर पछिल्लो समय लकडाउन थप हुन्छ वा हुँदैन् भन्ने प्रश्न उठेको छ ।

    द सन्डे एक्सप्रेसमा अनुसार केन्द्रिय मन्त्रीको समुहले लकडाउन हटाउनुको विकल्प खोजिरहेका छन् । उक्त समाचारको अनुसार सो समुहको अध्यक्षता रक्षामन्त्री राजनाथ सिंहले गरिरहेका छन् ।

    केन्द्रिय मन्त्रीहरूको समुहले देशमा धेरै समयसम्म लकडाउन गराउन नमिल्ने बताएका छन् । भारतको २ सय भन्दा धेरै जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।

    समाचारका अनुसार १४ अप्रिलपछि रेल वे सेवा खोल्ने वा वन्दगर्ने भन्नेमा भने सहमति भसकेको छैन । अखबारका अनुसार अप्रिल १५ देखि रेल सेवा पुनः सुरु गर्ने सम्बन्धमा निर्णय भएको छैन तर यो बन्दाबन्दी सम्बन्धी निर्णय लिन तयार भएका मन्त्रीहरूको समूहको सल्लाह पछि निर्णय हुने विश्वास गरिएको छ ।

    त्यसैगरी कोरोनाभाइरसले बृद्धहरूलाई असर गर्ने भनेर भनिएको थियो तर भारतमा युवाहरू जाखिममा रहेका छन् ।

    टाइम्स अफ इंडिया अखबारले यस बारे एक रिपोर्ट प्रकाशित गरेको छ। जस अनुसार भारतमा सब भन्दा बढी अर्थात् ४१ प्रतिशत बिरामीहरू २१ देखि ४० वर्ष बीचको छन्। भाारतमा ८३ प्रतिशत बिरामीहरू ६० वर्ष भन्दा कम उमेर समूहका रहेका छन् ।

    दिल्लीको गंगाराम अस्पतालको १ सय ८ स्वास्थ्यकर्मीहरू क्वारेनटाइनमा छन् । ती सबै स्वास्थ्य कर्मीहरू संक्रमितको सम्पर्कमा आएको बताइएको छ ।

    दिल्ली सरकारको स्वास्थ्य विभागका अनुसार सरकारसंग ७ देखि ८ हजार मात्रै पीपीई किट्स छ । जुन अबको तीन दिनसम्म को लागि मात्र पर्यप्त छ । दिल्ली सरकारले केन्द्र सरकारसँग ५० हजार पीपीई किट्सको माग गरेको छ ।

    भारतको स्वास्थ्य एवम परिवार कल्याण मन्त्रालयको पछिल्लो विवरण अनुसार ३ हजार ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ७५ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑