• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतीय क्वारेन्टाइनमा नेपाली, कस्तो छ अवस्था ?

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार १२:३१
  • २९३३

    काठमाडौं |  चीनबाट शुरुभई विश्वभर फैलिएको कोरोनाको चपेटमा दक्षिण एसिया पनि परेपछि नेपाल र भारत दुवै देशहरू लकडाउन गर्न बाध्य भएका छन् ।

    लकडाउनको प्राथमिक असर दुवैतिर दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरूमाथि परेको छ । त्यसकारण दुवै देशका मजदूरहरू आ–आफ्ना घर फर्किन चाहिरहेका छन् । तर नेपाल सरकारले सिमा नाकाहरू बन्द गरेपछि कतिपय मजदूरहरू घर फर्किन सकेका छैनन् ।

    नेपालमा कार्यरत भारतीय मजदूरहरू नेपालतिरै फसेका छन् भने भारतमा कार्यरत मजदुरहरू भारत तर्फै फसेका छन् । यस्तो अवस्थामा मजदूरहरूको राहतको लागि नेपाल र भारतबीच आपसी सल्लाहमा एकअर्काको नागरिकको खाने बस्ने र स्वास्थ्य सेवाको प्रबन्ध गर्ने सहमति भयो ।

    यो सहमति पालना गर्न दुवै देशको लागि खासै गाह्रो पनि छैन । किन कि नेपाल र भारतबीच कुटनीतीक सम्बन्ध मात्र नभई जनस्तरको सम्बन्ध पनि छ । कुटनीतिले आफ्नो कार्य गरिरहँदा दुवै देशका स्नानीय अधिकारी र स्वास्थकर्मीहरूले पनि एक अर्काको सहयोगमा अहोरात्र खटिरहेका छन् ।

    महाकाली पारि भारतका धार्चुला, पिढौरागढ र दिदिहाट जिल्लाहरूमा बनाइएको १० वटा क्याम्पमा १२ सय ७३ जना नेपाली मजदुर बसिरहेका छन् । उनीहरूलाई भारत सरकारले राम्रो खाना र बासको व्यवस्था गर्नुको साथै काउन्सिलीङको पनि व्यवस्था गरिएको छ ।

    समय समयमा उनीहरूको स्थास्थ्य परीक्षण पनि गरिदैंछ । धार्चुलाको एक क्याम्पमा बसिरहेका गोविन्द धामी भारत सरकारको प्रबन्धबाट खुसी छन् । उनले त्यहाँको कम्यापमा राम्रो खाने बस्ने व्यवस्था गरिएका बताए ।

    परिवारभन्दा टाढा बस्नुपरेको दुःख र सिमानाका कहिँले खुल्ला भने पर्खाइको बीच भारत सरकारले हाम्रो लागि सुविधासम्पन्न क्याम्पको व्यवस्था गरिदिँदा आफुहरुलाई खुसी धामीले बताए ।

    र्धाचुलास्थित क्याम्पहरू नियमित स्वास्थ्य परीक्षण गर्ने गरिएको र कोरोनाबाट बच्ने उचित परामर्शको साथै उनीहरूलाई काउन्सिंलिङ पनि गर्ने गरिएको क्याम्पमा अहोरात्र खटिरहेका एक अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑