• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अपडेट: १३५६ को परीक्षण गर्दा १३५० नेगेटिभ, संक्रमण आशंकामा देशभरका आइसोलेसनमा १२० जना

  • वीरगंज संजाल
  • २२ चैत्र २०७६, शनिबार १०:४३
  • ३२२९

    काठमाडौं |  विश्वव्यापी महामारी बनेको कोभिड-१९ नेपालमा पनि देखिएको छ।

    हालसम्म छ जनामा कोरोना भाइरस संक्रमण देखिएकामा पाँचजना उपचाररत् छन्। शुरूमा पोजेटिभ देखिएका एकजनालाई निको भइसकेको छ।

    यहाँ कोभिड-१९ देखिएका सबैजना बाहिरबाट आएका व्यक्तिहरू रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    हिजो, २१ चैतसम्म नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका कूल एक हजार ३५६ जनाको नमूना परीक्षण गरिएको छ। तीमध्ये एक हजार ३५० जनाको रिपोर्ट नेगेटिभ आएको छ।

    राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र हुँदै आएको कोभिड-१९ को परीक्षण विस्तार गरी अहिले सात वटै प्रदेशमा पुर्‍याइएको छ।

    शंकास्पद बिरामीको थ्रोट स्वाबको नमूना परीक्षण गर्न प्रदेश १ मा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा प्रयोगशाला स्थापना गरिएको छ।

    त्यस्तै गण्‍डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, प्रदेश ५ को लुम्बिनी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्‍चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढीबाट पनि कोभिड-१९ को परीक्षण थालिएको छ।

    पछिल्लो समयमा कोभिड-१९ देखिएका पाँचजनाको नजिक सम्पर्कमा आएका ९५ जनामध्ये अब १५ जनाको मात्र ‘कन्ट्याक्ट ट्रेसिङ’ बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।

    हिजो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार उपत्याको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पाँचजना, पाटन अस्पतालमा तीनजना र सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा ७ गरी कूल १५ बिरामी उपचार गराइरहेका छन्।

    त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा १५, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ८, सुदूरपश्‍चिम प्रदेशमा ३८ जना समेत १०५ जना आइसोलेसन बेडमा रहेका छन्। उनीहरूको नमूना परीक्षणको क्रममा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑