• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अलौंका वडा अध्यक्ष सुखरानी कुमारी देबी ज्यु को अध्यक्षतामा सर्बदलिय बैठक सम्पन

  • वीरगंज संजाल
  • २० चैत्र २०७६, बिहीबार १९:४७
  • ३८४१

    बिरगंज | बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं का वडा अध्यक्ष सुखरानी कुमारी देबी ज्यु को अध्यक्षता मा राहत बितरण बारे सर्बदलिय बैठक सम्पन भएको छ। सो बैठक मा बिश्र्व मा महमारीको रुपमा फैलिएको  कोराना भाइरसको मध्य नजर गर्दै लक डाउनको बेला गरिब ब्यत्कि कमाई खाइ आइरहेका लाई संघिय सरकार प्रदेश सरकार महानगरपालिका बाट प्राप्त बजेट र आदेश अनुसार राहत बितरण गर्न जस्तै चामल, नुन, तेल, आलु, दाल खाधान सामाग्रिहरु बितरण गर्ने बारे सर्बदलिय बैठक बाट सम्पन भएको छ।

    साथै सो बैठक मा वडा अध्यक्ष पति बिरेन्दर प्रसाद यादव, सामाज बादी पाटी नेपाल का वडा इकाई सभापति धरमदेव प्रसाद यादव, ने क पा एमाले का सम्भु बस्नेत ,समाजसेवी तथा श्री द्वार देबी मन्दिर ब्यवसथापन समिति का अध्यक्ष शिवनारायण साह कानु, राष्ट्रीय प्रजातंत्र पाटी पर्सा का सचिव दिलिप गुप्ता, राष्ट्रीय प्रजातंत्र पाटी १७ नं वडा का इकाई सभापति छठु साह कानु, कृष्ण देव प्रसाद यादव(भगत जी)मोहन महतो, सस्त्र प्रहरी बल बोडर आउट पोस्ट अलौं का सस्त्र प्रहरी सहायक निरिक्षक राम प्रसाद पुडासैनी तथा सिर्सिया प्रहरी चौकी का सई लगायत

    भद्र भलादमी ब्यत्किहरु को उपस्थिति रहेको थियो साथै सदियो देखी बजार लागदै आएको ठाउमा त्यही ठाउमा ब्यवस्थित गरी बजार लगाउने भनि सर्बदलिय बैठक बाट पास भएको र उत्क बजार लागने ठाउमा बिरोध भए पछी कुनै ठाउमा बजार नलगाउने र जिल्ला प्रसासन कार्यालय पर्सा ले निर्णय गरे बमोजिम नै सेटर वाला कोठा मा तरकारी पसल राखने त्यो पनि भएन भने वडा कार्यालय बाट पास लिई ठेला गाडी मा राखेर बिक्री गरिने ब्यत्किहरु लाई पास दिने र सम्बन्धीत निकाय ले तोकेको दर रेट बमोजिम तरकारी बिक्री बितरण गर्ने सर्बदलिय बैठक बाट निर्णय गरिएको वडा अध्यक्ष पति बिरेन्दर प्रसाद यादवले बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑